२०८२ माघ २ शुक्रवार , ०८:०८:२४ बजे

Sajhamanch

समाज

बिर्तामोड। उपचारका लागि बिर्तासिटी अस्पताल लगिएका इलाका प्रहरी कार्यालय अनारमनीका एकजना थुनुवा हतकडी फुस्काएर भागेका छन् । हिजो दिउँसो ४ बजे पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित विर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार भइरहेका दमक-३ भुटानी […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १९३ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी […]

बुधवार, भदौ ५, २०८१

विराटनगर । कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ ९आयुसिएन० ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । अनुसन्धानकर्ताका अनुसार […]

बुधवार, भदौ ५, २०८१

जोकोहीको सपना हुन्छ, परिश्रम कम, सजिलो काम तर तलब मनग्गे भएको जागिर खाने । यस्तो जागिरलाई ड्रिम जब अर्थात् स्वप्निल जागिर भन्दा फरक पर्दैन ।यस्तै सपनाको जागिर मध्ये एउटा जागिरका बारेमा थाहा पाउनुभयो भने तपाइँ […]

बुधवार, भदौ ५, २०८१

सलमान खान र एआर मुरुगादासको एक्सनले भरिपूर्ण थ्रिलर फिल्म ‘सिकन्दर’को बारेमा लगातार अपडेट आइरहेका छन् । केही दिनअघि यो फिल्ममा सलमानले दोहोरो भूमिका गर्ने खबर थियो । फिल्मलाई लिएर नयाँ खबर छ । २२ अगस्टदेखि […]

बुधवार, भदौ ५, २०८१

विर्तामोड । झापामा एक थान कटुवा पेस्तोलसहित एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।भदौ ४ गते बेलुका आठ बजे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ४ दहिझोडा बस्ने ६२ वर्षीय इन्द्र बहादुर आङ्देम्बेलाई प्रहरीले कटुवा […]

बुधवार, भदौ ५, २०८१

काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि भारी वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।पर्साको रंगापुर, टाँडी बजार, […]

बुधवार, भदौ ५, २०८१

शिवशताक्षी । झापा शिवसताक्षी नगरपालिकामा श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको हत्या भएको छ।  श्रीमानको खुर्पा प्रहारबाट शिवशताक्षी नगरपालिका वडा नम्बर ८ निपत्रिया निवासी  २९ वर्षीया रन्जना अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४४ वर्षीय ओमप्रसाद अधिकारीले […]

मङ्गलवार, भदौ ४, २०८१

बिर्तामोड । बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या ८३ पुगेको छ । अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढेसँगै प्रसुती गराउनेको संख्या पनि थप हुँदै गएको हो । गत आर्थिक वर्ष २०८०/८१ मा ७० जना र […]

मङ्गलवार, भदौ ४, २०८१

काठमाडौं । वैदेशिक रोजगारीका लागि एक वर्षमा ५० हजारभन्दा बढी नेपाली युरोपका विभिन्न देशमा गएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति लिएर ५० हजार ७४९ जना नेपाली युरोपका विभिन्न देश […]

मङ्गलवार, भदौ ४, २०८१