फुङ्लिङ । जिल्लामा हालसम्म ७२६ जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन् । चार वर्षअघि जिल्ला प्रशासन कार्यालयले परिचयपत्रका लागि विवरण सङ्कलन थालेको थियो । कार्यालयको राष्ट्रिय परिचयपत्र फाँटका दर्ता कर्मचारी वसन्त निरौलाले हालसम्म ३४७ महिला […]
झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा रु. १ अर्ब ८० करोड ८२ लाख ९९ हजार बराबरको माल वस्तु निर्यात गरेको छ । जुन गत आव २०८०/८१ को सोही अवधिको तुलनामा ३३.९८ प्रतिशत […]
पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका-५ की लक्षिमा तामाङको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । उनको आइतबार दिउँसो ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी बिहान खाना खाएपछि घर नजिकै जंगलमा घाँस […]
झापा । झापाको गौरादह नगरपालिका ३ बाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ परेका छन् । आइतबार राति ८ बजे इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरी टोलीले गौरीगञ्जबाट दमकतर्फ आउँदै गरेको को. २७ प ३५४९ […]
झापा । देशभरि डेंगुका बिरामीको सङ्ख्या ६ हजार नाघेको छ। देशभरि ६ हजार ३४७ जना डेंगुका विरामी भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। डेंगुबाट अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ। महाशाखाका अनुसार […]
अहिलेका सबै उमेर समूहका मानिसहरुलाई स्मार्टफोनको मोह यतिधेरै बढेको छ कि आफ्नो फोन चलाउने रहर पूरा गर्नका लागि उनीहरू परिवारमा जुनसुकै ब्लाकमेल गर्न समेत तयार हुन थालेका छन्।भारतमा एकजना किशोर आफ्नी गरिब आमालाई आइफोन किन्न […]
काठमाडौं । सिन्धुपाल्चोकमा आज भूकम्प गएको छ । बिहान ६ : ११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्र बनाएर भूकम्प गएको हो ।४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, […]
शिवसताक्षी । झापाको दमकमा मुख्य कार्यालय रहेको कञ्चनजंघा बहुुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २४औं वार्षिक साधारणसभा अन्तरगत आज शिवसताक्षी ८ डुडाँमारीमा इकाईगत सभा सम्पन्न गरेको छ । झापा र इलामलाई कार्यक्षेत्र बनाएर ७ वटा सेवा केन्द्र […]
बिर्तामोड । झापाको बिर्तामोड शनिश्चरे रोडदेखि अतिथि सदन जाने सडकको स्तरोन्नति कार्य सुरु भएको छ । बिर्तामोड नगरपालिका र सडक बोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति (कालोपत्रे) सुरु गरिएको हो । अतिथि सदन अदुवा खोला पुलसम्मको […]