आठ महिनाअघि रिलिज भएको नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा पर्ने सम्भवतः पहिलो नेपाली गीत बनेको छ । समाचार तयार पार्दासम्म बिहीबार यो गीत विश्वव्यापी ट्रेन्डिङको ९९ औं स्थानमा छ ।गीतलाई अहिलेसम्म एक करोड […]
काठमाडौं । देशका केही भागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसो कर्णाली र सुदूरपश्चिमका केही तथा […]
काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा डेब्यु गर्नु अघि काठमाडौं स्पाइकर्सले जगदीश भट्टलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। लामो कोचिङ अनुभवसँगै भलिबलको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारको नेतृत्व गरिसकेका भट्ट आगामी सिजनमा […]
सरोज भट्टराई, शिवसताक्षी झापाको कमल गाउँपालिका निवासी एक युवाले चार पाङ्ग्रे गाडी निर्माण गरेका छन् । कमल गाउँपालिका वडा न नं. ६ का २३ वर्षीय अर्जुन विकले चार पाङ्गग्रे गाडी निर्माण गरी आज पर्यटकीय स्थल […]
झापा । झापाको अर्जुनधारा नगरपालिकामा पूजाको प्रसाद सेवन गर्दा ७० जनाभन्दा बढी बिरामी भएका छन् । सबै बिरामीमा बान्ता, झाडापखाला, ज्वरो लगायतका एकै प्रकारको लक्षण देखिएको शनिश्चरे अस्पतालका डा. योगेश चेम्जोङले बताए। प्रसाद सेवन गर्नेहरुलाई […]
काठमाडौं । लगातार ६ दिनसम्म घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७८ दशमलव १७ अङ्कले बढेर २ हजार ६८८ दशमलव ३८ विन्दुमा पुगेको छ । आज म्युचुअल […]
काठमाडौं । कोरियामा पानीजहाज निर्माण क्षेत्र (सिप बिल्डिङ) को लागि भाषा परीक्षा पास भएका नेपालीले आफूहरुलाई छिटो पठाइदिन माग गरेका छन् । ईपीएस कोरिया शाखादेखि वैदेशिक रोजगार विभागसम्म पुगेर उनीहरुले दुई वर्षभित्र उत्तीर्ण सबैले जान […]
झापा । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २६ गते रतुवामाईमाई नगरपालिका-१ र २ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले […]
काठमाडौं । सर्वोच्च अदालतले सिट क्षमताभन्दा बढी यात्रुलाई सार्वजनिक सवारीमा नचढाउन आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले टंकप्रसाद भट्टराईलगायतले दायर गरेको रिट सुनुवाइ गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को […]
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई, कुवेत, क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने सिराहा, सिरहा नगरपालिका–७ […]