२०८२ माघ ४ आइतवार , १२:४६:२१ बजे

Sajhamanch

समाज

बिर्तामोड । यहाँस्थित इन्भेन्चर एजुकेशन एकाडेमीले ६०औं बाल दिवसको अवसरमा शुक्रबार आफ्ना विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने खालका विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । ‘बालबालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने नारा दिइएको यस वर्षको […]

शनिवार, भदौ २९, २०८१

झापा । प्रस्तावित संजिवनी इन्भेष्टमेन्ट कम्पनीको आज बिर्तामोडमा सम्पन्न दोस्रो प्रारम्भिक भेलाले ७ सदस्यीय तदर्थ सञ्चालक समिति र ३ सदस्यीय प्रबन्धपत्र तथा नियमावली मस्यौदा समिति गठन गरेको छ । प्रारम्भिक भेला आयोजक समूहका संयोजक यामकुमार […]

शनिवार, भदौ २९, २०८१

झापा । बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस […]

शनिवार, भदौ २९, २०८१

झापा । पूर्वीनाका हुँदै भारतबाट ठुलो मात्रामा लागू औषध भित्र्याउन खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु बुद्धभूमि नगरपालिका-४ स्थायी ठेगाना भई हाल झापा दमक नगरपालिका-९ बस्ने ४७ वर्षीय शुक्रराज नेपाली […]

शनिवार, भदौ २९, २०८१

झापा । यो वर्षको सोह्र श्राद्ध असोज २ गते बुधबार शुरु हुँदैछ। असोज २ गते पूर्णिमा तिथिका दिन प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ। असोज २ गते पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म […]

शनिवार, भदौ २९, २०८१

झापा । झापाको मेचीनगरमा कुटी काट्ने मेशिनबाट करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ ६ बजे मेचीनगर नगरपालिका १३ विरान टोल बस्ने ४८ वर्षीय लक्ष्मण कार्कीले गाई वस्तुलाई खुवाउनका लागि विद्युतबाट चल्ने मेशिनबाट […]

शनिवार, भदौ २९, २०८१

झापा । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका […]

शनिवार, भदौ २९, २०८१

युरोपेली संघ (ईयू) का विदेश मामिला प्रमुखसँग मुस्लिम र युरोपेली मुलुकका मन्त्रीहरू इजरायल–प्यालेष्टाइन द्वन्द्वको दुई-राज्य समाधानबारे छलफल गर्न मेड्रिडमा भेला भएका छन्।‘सँगै हामीलाई यो उद्देश्यको दिशामा प्रगति गर्न सक्षम बनाउने ती ठोस कार्यको पहिचान गर्न […]

शनिवार, भदौ २९, २०८१

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ले नयाँ वेब सिरिज ‘राधाकृष्ण’ ल्याउने भएका छन् । युट्युब दर्शकलाई लक्षित गर्दै उनले हरेक साताको शुक्रबार बेलुका ७ बजे नयाँ एपिसोड स्ट्रिमिङ हुने जनाए । यसबारे जानकारी दिन उनले […]

शनिवार, भदौ २९, २०८१

अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ । विद्युतीय गाडी (ईभी) मा सतप्रतिशत र ईभी बेट्रीमा २५ प्रतिशतसम्म वृद्धि भएको शुल्क दुई हप्तापछि लागू हुनेछ ।ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, […]

शनिवार, भदौ २९, २०८१