बिर्तामोड । झापा बिर्तामोडकी एकजना पाँच वर्षीया बालिकालाई मुख मैथुन गर्ने बिर्तामोड सैनिकमोडका प्रदिप शाह पक्राउ परेका छन् । ५२ वर्षीय शाहले भदौ २७ गते बेलुका पाँच वर्षीया छिमेकी बालिकालाई ललाइफकाई मुख मैथुन गरेका थिए […]
झापा । झापामा यो वर्ष कृषि ज्ञान केन्द्रको सहयोगमा छवटा पालिकाका १०५ बिघामा नमुनाखेती गरिएको छ । किसानलाई प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले मेसिनको प्रयोग गरेर नमुना धानखेती गरिएको हो । जसमा ६० जना किसान आबद्ध […]
चुलाचुली (इलाम) । इलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ पछिल्लो एक वर्षमा तीन पटक कोरिया पुगेर फर्केका छन् । मौसमी कामदारको ‘डिमान्ड’ ल्याउने भन्दै उनी कोरिया पुगेका हुन् । तर, उनले अहिलेसम्म एक जनालाई पनि […]
बिर्तामोड । दक्षिणपश्चिम झापाको गौरीगञ्जमा तीनचक्के विद्युतीय अटो रिक्सा (सिटी सफारी) चार्ज गर्ने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–२ का ३३ वर्षीय महेश राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
काठमाडौं । सुनको भाउमा दिनदिनै नयाँ कीर्तिमान बन्न थालेको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको छ । हिजो पनि सुनको भाउ अहिलेसम्मकै उच्च […]
झापा । झापाको काँकडभिट्टामा लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । मेचीनगर नगरपालिका-६ स्थित भन्सार अगाडि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ताप्लेजुङ जिल्ला श्रीजंघा गाउँपालिका-२ का २७ वर्षीय विशाल […]
विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१४ मा सवारी दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार एक जनाको मृत्यु भएको छ । भदौ ३० गते राती साढे १० बजे कोशी लोकमार्गमा प्रदेश १-०२-०४४ प ८०८५ नम्बरको मोटरसाइकल सडक साइडमा […]
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कमुवा खोला स्थितबाट चोरीको चारवटा मोटरसाईकल सहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनकुटा साँगुरीगढी-३ का २३ बर्षीय सबिन याख्खा, ३४ बर्षीय सन्त कुमार श्रेष्ठ, […]
काठमाडौं । देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो तथ्यांकअनुसार देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको हो । सो सङ्क्रमितमध्ये ६ जनामा मृत्यु भएको छ । मृत्यु भएकाहरू डेंगुमात्रै […]
काठमाडौं । वाणिज्य बैंकहरूले असोज महिनाका लागि पनि ब्याजदर घटाएका छन् । भदौको तुलनामा असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा सरदर शून्य दशमलव १५ प्रतिशत विन्दुले ब्याजदर घटेको हो । भदौमा २० वटा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा […]