अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने योजना बनाएको आशंकामा एक व्यक्तिमाथि बन्दुक अपराधको अभियोग लगाइएको छ। ५८ वर्षीय रेयान वेस्ले राउथमाथि दोषी अपराधीका रूपमा बन्दुक राखेको र उनको प्रारम्भिक अदालतमा उपस्थित हुने क्रममा विलुप्त सिरियल […]
भद्रपुर । नेपाल अर्बुद रोग निवारण संस्थाको ४२औं स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा आज क्यान्सर सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । संस्थाका सभापति अम्बिकाप्रसाद ढकालको अध्यक्षता तथा पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका डा. आलोक ठाकुरको सहजीकरणमा […]
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष प्राप्त गर्न […]
मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तरहिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केही व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । […]
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुनिता तुम्वाहाङ्फेले जिम्मेवारी लिएकी छन् । नगरपालिका स्थापना भएपछि ११औं प्रमुख प्रशासकीय अधिकृतको रुपमा तुम्बाहाङ्फे सरुवा भई आएर जिम्मेवारी सम्हालेकी हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत […]
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थितबाट जुवा खेल्ने ९ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान तथा नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्य सहित विशेष सुचनाको […]
काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने बताएका छन् । कुँवरले आपराधिक गतिविधिको सूचना सङ्कलन तथा विश्लेषण गरी भरपर्दो सुरक्षा […]
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुबईलगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा गाउँपालिका-१ घर भई काठमाडौं तिलगङ्गा […]
झापा । झापाका विभिन्न स्थानका धानबालीमा रोगको सङ्क्रमण देखिएको छ । जिल्लाका विभिन्न स्थानका धानबालीमा ‘सिथ ब्लाइट’ (पातको फेद कुहिने) रोग देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । झापाको अर्जुनधारा नगरपालिका, […]
काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले घटेको छ । हिजो ५० अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ५७ दशमलव शून्य तीन अङ्कले घटेर २ हजार ५८० दशमलव ७६ विन्दुमा झरेको छ । […]