हल्दिबारी । लायन्स क्लव अफ बिर्तामोडले हल्दिबारी–२ मा रहेका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हल्दिबारी २ स्थित राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११० जना बालबालिकालाई जाडोका लागि न्यानो […]
अभिभावक अटिजमबारे थाह नुहँदा बालबालिकाहरु पढाई र स्याहारबाट बञ्चित सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाका विभिन्न वडाहरुमा अटिजम भएका बालबालिकाहरु फेला परेका छन् । गएको पौष ७ गतेबाट १७ गतेसम्म सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको […]
काठमाडौं । छोराको हत्या आरोपमा सिन्धुलीमा बुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका ७६ वर्षीय डोमान सिंह सार्की छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । उनले आफ्नै माइला छोरा […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव ३२ अङ्कले बढेर दुई हजार ५९१ दशमलव ५६ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, […]
विराटनगर। झापा र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २० गते दिउँसो झापाको कमल गाउँपालिका-४ स्थितमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले १ ग्राम ब्राउन सुगर सहित स्थानीय ३९ […]
विराटनगर । मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलबारी नगरपालिका-४ का ६७ वर्षीय अम्मरबहादुर राई छन्। शनिबार स्वास्थ्यमा खराबी आएपछि कारागारबाट कोशी प्रदेश अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जेलर गौरव […]
काठमाडौं । पर्याप्त भिजिबिलिटी नभएका कारण सिमरा विमानस्थलमा उडान हुन सकेको छैन । तराई क्षेत्रका अरु विमानस्थलमा भने भर्खरै खुलेका छन् । धनगढी, नेपालगञ्ज, भैरहवा, जनकपुर, विराटनगर, तुम्लिङटार, विराटनगर, जनकपुर र नेपालगञ्जको भिजिबिलिटी १२ः३० बजे […]
काठमाडौं । सुनको भाउ तोलामा १५०० रुपैयाँले घटेको छ । शुक्रवारको तुलनामा १५०० रुपैयाँले घटेर आज तोलाको एक लाख ५२ हजार तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी आज शुक्रवारको जस्तै तोलाको […]
काठमाडौँ । पर्याप्त भिजिबिलिटी नभएका कारण आइतबार बिहान तराईका अधिकांश विमानस्थलमा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा, जनकपुर, विराटनगर लगायत विमानस्थलमा उडान/अवतरणका लागि पर्याप्त भिजिबिलिटी छैन । […]
झापा । भोजपुर र पाँचथरमा करेन्ट लागेर र लडेर दुईजनाको मृत्यु भएको छ । हिजो दिउँसो २ः४५ बजे भोजपुर षडानन्द नगरपालिका-४ काभ्रेमा प्र.१–०२–००२ ख ००९८ नम्बरको ट्रकबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा अचानक पोल बिद्युत् […]