विराटनगर । विराटनगर महानगरपालिकाले महानगरवासीलाई बेरोजगार युवालाई स्वरोजगारमूलक बनाउन विभिन्न योजना अघि सारेको छ । महानगरले सीपमूलक तालिम सञ्चालन गरेर स्वरोजगार बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । यसै सन्दर्भमा ई–रिक्सा मर्मत र गार्मेन्ट […]
झापा । चक्काजाम गर्न खोज्ने दुर्गा प्रसाईका १० जना समर्थक पक्राउ परेका छन् ।सुनसरीको इटहरीबाट प्रहरीले बन्दकर्ताहरुलाई पक्राउ गरेको हो । इटहरी उपमहानगरपालिका– ६ स्थित टेंग्रा पुलनजिकबाट जीवन श्रेष्ठ, गीतादेवी चौधरी, सारदा भट्टराई, शरद तामाङ, […]
झापा । ओखलढुङ्गा कारागारमा कैदीबन्दीबिच झडप भएको छ । कारगारको नाइके र सहनाइकेले आर्थिक शोषणका साथै अपचलन गरेको आरोपमा झगडा भएको बताइएको छ । कैदीबन्दीको आक्रोशित भीड नाइके र सहनाइकेमाथि खनिएको थियो । कारागारमा तनाव […]
झापा । झापाको काँकरभिट्टाबाट सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले एक लाख भन्दा बढी मूल्यबराबरको पटाका बरामद गरेको छ । सशस्त्र प्रहरीले बरामद गरेको पटाका स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मीलगायतको रोहवरमा नष्ट गरिएको छ । […]
बिर्तामोड । इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोला काठमाडौँमा सम्मानित भएका छन् । बाँस्तोलालाई नेपाल खेलकुद सम्मान २०८१ बाट सम्मान गरिएको आयोजक प्रयास मञ्चले जनाएको छ । बुद्धवीर लामा तेह्रौँ एकल गीतिमय साँझमा […]
काठमाडौं । अवैध लागू औषधसहित देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित नेपाल भारत सीमाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९५० मिलिग्राम सहित २ जनालाई बिहीबार प्रहरीले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको न्यूयोर्क भ्रमणका लागि ठप्प पारिएको विमानस्थल खुलेको छ । प्रधानमन्त्री चढेको जहाज उडाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब आधा घण्टा बन्द गरिएको थियो । उडान बन्द गर्दा करिब १५ […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका उडान गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अन्य उडानहरू ठप्प भएका छन् । प्रधानमन्त्रीको उडानका लागि विमानस्थल आधा घण्टा बन्द गरिएको विमानस्थलका महाप्रबन्ध जगन्नाथ निरौलाले जानकारी दिए । यतिबेला अन्तर्राष्ट्रिय […]
काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँ रहेको सुन यस दिन १ लाख ५७ हजार १०० रुपैयाँ […]
काठमाडौं । मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, निजी क्लिनिकमा भाइरल ज्वरोका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । पछिल्लो केही […]