२०८२ माघ ५ सोमवार , १२:१४:१७ बजे

Sajhamanch

समाज

धनगढी। धनगढी विमानस्थलमा ढलेर एकजनाको मृत्यु भएको छ । शनिबार साँझ धनगढीदेखि काठमाडौं जान विमानस्थलमा बोडिङ पास गर्ने क्रममा ढलेर गोदावरी नगरपालिका-२ बस्ने ५० वर्षीय शेरबहादुर बोहोराको ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको आरोपबाट सफाइ दिने उच्च अदालत पाटनको फैसलाविरुद्ध सर्वोच्च अदालतमा जाने निर्णय गरेको छ । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी […]

आइतवार, असोज ६, २०८१

झापा । चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण मनिसहरु बेहोश हुन थालेका छन् । कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले […]

आइतवार, असोज ६, २०८१

तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले अपाङ्गता भएका व्यक्तिहरूलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने गरेको छ । अपाङ्गता भएका, नागरिकता लिन कार्यालयसम्म आउन नसक्नेहरूको सहजताका लागि घरमै गएर नागरिकता प्रदान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । सुनको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । आज सुन एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले बढेर कीर्तिमान कायम […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने रामहरि भण्डारी छन् । ३४ वर्षीय भण्डारीले दुई जना पीडितबाट १८ लाख […]

आइतवार, असोज ६, २०८१

झापा । बाराको कोल्हबी नगरपालिकावडा–२ मा जंगली हात्तीलाई बिजुलीको करेन्टबाट मारिएको अवस्थामा फेला परेको छ। करिब १५ वर्षको जंगली हात्ती मृत अवस्थामा फेला परेको कोल्हबी सब डिभिजन वन कार्यालयका प्रमुख अब्दुल करिमले बताए। हात्तीको घाटीमा […]

आइतवार, असोज ६, २०८१

झापा । सप्तरी राजविराजको मुख्य हाटबजार वडा नं ७ स्थित मुनलाइट होटेल एन्ड लजबाट शनिबार तीन महिलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होटेलमा यौन धन्दा हुने गरेको स्थानीयको सूचनाको आधारमा खटिएको टोलीले तीन […]

आइतवार, असोज ६, २०८१

झापा । दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ देखि खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबिच शनिबार भएको बैठकले यातायात व्यवस्था विभागसँग छलफल […]

आइतवार, असोज ६, २०८१

काठमाडौं । मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा […]

आइतवार, असोज ६, २०८१