महोत्तरी । मिथिला क्षेत्रमा जितिया पर्वको विधि शुरु भएको छ। नहा खा (नुहाएर खानु) विधि गर्दै सोमबार व्रतको थालनी गरिएको हो।भोलिपल्ट बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सिपल्ट साँझ समापन गरिन्छ। […]
काठमाडौं । देशका केही भागमा सोमबार बिहानैदेखि मौसम बदली छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।बाँकी भूभागमा आंशिक बदली छ। दिउँसो पनि पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली […]
बिर्तामोड । बिर्तामोडका व्यवसायी स्व. रतिराम वंशलको स्मृतिमा उनका छोरा सज्जनकुमार वंशलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायिक राहत कोष’लाई सहयोग गरेका छन् । उनले ३१ हजार रुपैयाँ सहयोग गरेका हुन् । संघका पूर्व […]
काठमाडौ । नेपाली इन्जिनियरहरुको योग्यतालाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल कदमी लिएकोे छ । नेपालका शैक्षिक संस्थाबाट उच्च शिक्षा लिए पनि अन्तर्राष्ट्रिय सम्बन्धन र स्वीकृति नपाइरहेको अवस्थामा मन्त्रालयले अग्रसरता लिएको हो […]
काठमाडौं । स्टार कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट चुकेका छन् । चीनमा आज सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनले एरिकालाई ६–० ले स्तब्ध बनाउँदै स्वर्ण […]
काठमाडौं । बैतडी जिल्लाको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो २ बजेर ९ मिनेट जाँदा बैतडीको शिवलिङ्ग आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प […]
भक्तपुर । साइबर अपराधको मुद्दामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । साइबर व्युरोबाट पक्राउ गर्न गएका प्रहरी एक घण्टासम्म पनि ढोका नखोली भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार साढे ११ अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ५८ अङ्कल बढेर २ हजार ५८८ दशमलव ३५ विन्दुमा पुगेको छ । आज फाइनान्स, होटल, […]
काठमाडौं । ओमानमा दुई नेपालीको कार दुर्घटनामा परी मृत्यु भएको छ । नीज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका […]
विराटनगर। झापा र सुनसरीबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज ५ गते झापाको मेचिनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा इलाम सुर्योदय नगरपालिका-६ का २८ बर्षीय […]