काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०५८ सालदेखिका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको आग्रहपछि त्रिभुवन विश्वविद्यालयले आज एक सूचना निकालेर मौका परीक्षाबारे जानकारी गराएको हो । […]
विराटनगर । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेशले हरेक वर्ष सञ्चालन गर्दै आएको मुख्यमन्त्रीसँग जनता कार्यक्रम यस वर्षदेखि जनतासँग कोशी प्रदेश सरकार नाममा सञ्चालन गर्ने भएको छ । कोशी प्रदेशको मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले जनतासँग […]
इलाम । इलामको सन्दकपुरमा एक दम्पती मृत फेला परेका छन् । श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । सन्दकपुर– १ भित्ते बस्ने वर्ष अन्दाजी ४६ का उजबहादुर राई र उनकी […]
काठमाडौं । चीनको हाङ्जाउमा आयोजित २०औं एसिया सिनियर कराँते च्याम्पियनसिपमा रजत पदक जितेकी एरिका गुरुङ आज स्वदेश फर्किएकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ । ६८ केजी माथि तौल समूहको फाइनलमा भियतनामकी […]
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् । असंलग्न राष्ट्रहरूको सङ्गठन, नामको […]
काठमाडौं । सुनको भाउले आज अर्को कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको १ लाख ५९ हजार ७०० रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको […]
भद्रपुर । अत्यधिक गर्मी बढेपछि भद्रपुरका सामुदायिक विद्यालय बन्द भएका छन् । भद्रपुर नगरपालिकाले आज सूचना जारी गरी आज एक दिनका लागि नगरभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले जाडो बिदाबाट मिलान हुने […]
झापा । झापाको बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-६ बुट्टाबारी निवासी अन्दाजी ६२ वर्षीय यामबहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत […]
कनकाई । झापाको कनकाई नगरपालिकाले जारी गरेको सूचनालाई वेवास्था गरि अवैद्यरुपमा ढुंगा, गिटी तथा वालुवा उत्खनन् गरी ढुवानी गर्ने चार ओटा ट्रयाक्टरलाई ईलाका प्रहरी कार्यलयले सुरुङ्गाले नियन्त्रणमा लिएको छ। कनकाई नगरले गत असोज १ गते […]
इलाम । इलामको सूर्योदय नगरपालिका-१ गोर्खेमा रहेको हिमालय माध्यमिक विद्यालयका विद्यार्थीहरू एकपछि अर्को गर्दै बेहोस हुन थालेपछि भय उत्पन्न भएको छ । केही दिनदेखि कक्षा ६ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूमा एक्कासि चिच्याउने, बेहोस हुने, […]