२०८२ माघ १ बिहिवार , ०७:५७:१० बजे

Sajhamanch

समाज

काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आज गीता जयन्ती पर्व मनाइँदै छ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । प्रभु बैंक लिमिटेडले निरज लम्साललाई कार्यवाहक प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । गएराति बसेको सञ्चालक समितिको आकस्मिक बैठकले लम्साललाई बैंकको कार्यकारी नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो । बैंकका सीईओ […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ । विभागले यही मङ्सिर २७ गतेसम्म आवेदन दिन सकिने गरी […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नेपाल सरकारले श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमार्फत श्रीलङ्का सरकार र त्यहाँका नागरिकप्रति समवेदना प्रकट गरेको हो । नेपाल सरकारले ज्यान […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । १९ वर्षमुनिको एशियन प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल यूएईको कारवान मैदानमा बिहान पौने ११ बजे हुनेछ । अस्ति मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडीमा बिकसित चक्रवात ‘दित्वा’ को आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यही प्रभावको कारण आकाशमा बादल देखिएको मौसमविदको भनाइ छ । दित्वा चक्रवातको प्रभाव […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । आज विश्व एड्स दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । राष्ट्रिय यौन तथा एड्स रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा नेपालमा ३४ हजार ३३७ जना एचआईभी संक्रमित छन् । केन्द्रका अनुसार […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौं । अभिनेता प्रदीपकुमार चौधरीले फिल्म ‘तरंग’ मार्फत निर्देशनमा डेब्यू गर्ने भएका छन् । उनको पहिलो निर्देशकीय प्रोजेक्टको टाइटल सार्वजनिक गरिएको छ । १६ मंसिरदेखि छायांकनमा जाने यो फिल्मको पटकथा लेखन पनि चौधरीकै हुनेछ । […]

सोमवार, मंसिर १५, २०८२

काठमाडौँ । मार्गशीर्ष शुक्ल पक्षको एकादशी अर्थात् मोक्षदा एकादशी। सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ श्रीमद्भागवत् गीता उत्पत्ति भएको दिन। सोमबार सनातन धर्मावलम्बीले गीताजयन्ती मनाउँदै छन्।महाभारत युद्धका क्रममा कुरुक्षेत्रमा भगवान् कृष्णले अर्जुनलाई यसै दिन उपदेश दिएका […]

सोमवार, मंसिर १५, २०८२

झापा । डिजिटल सुरक्षा सम्बन्धी एक दिवसीय कार्यशाला आज झापाको बिर्तामोडमा सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य तथा […]

आइतवार, मंसिर १४, २०८२