२०८२ माघ ५ सोमवार , ०७:४४:०९ बजे

Sajhamanch

समाज

बिर्तामोड । शिवसताक्षीको दुधेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा अहिले साँझ बिर्तामोडमा मृत्यु भएको छ । झिलझिलेबाट माईधारतर्फ आउँदै गरेको प्र.१–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई दक्षिणतर्फ बाटो क्रस गर्ने […]

बिहिवार, असोज १०, २०८१

इटहरी । अहिले साँझ सप्तकोशी नदीमा खसेको बसमा सवार २० जनाको उद्दार भएको छ । सुनसरीका एसपी विपिन रेग्मीले दिएको जानकारीअनुसार को २ ख ४६०१ नम्बरको बस साँझ करिब ६ः१० बजेतिर नदीमा खसेको थियो । […]

बिहिवार, असोज १०, २०८१

इटहरी । अहिले साँझ एउटा यात्रुबहाक बस सप्तकोशी नदीमा खसेर बेपत्ता भएको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो । घटना बारे सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले पुष्टि गरेका छन् । […]

बिहिवार, असोज १०, २०८१

झापा। झापाको बुद्धशान्ति गाउँपालिका-२ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बित भएका छन् । सेवाग्राहीसँग घुस लिँदालिँदै असोज ८ गते रंगेहात पक्राउ परेका ओली निलम्बनमा परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विशेष अदालतमा मुद्दा दर्ता […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । ठगीसम्बन्धी र जबरजस्ती करणी कसूरसम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार प्रतिवादी दुबईबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ठगीसम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ घर भएका ४२ […]

बिहिवार, असोज १०, २०८१

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बिर्तामोड चिल्ड्रेन हस्पिटलले सेवा सञ्चालन गरेको आजदेखि दुई वर्ष पूरा भई तेस्रो वर्ष प्रवेश गरेको छ । सो अवसरमा हस्पिटलले आज चाडपर्व विशेष शुभकामना आदान प्रदानसहित अस्पतालको सेवाका बारेमा पत्रकारहरु […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ८१ अङ्कले घटेर २ हजार ४८६ दशमलव ७६ विन्दुमा झरेको छ । आज उत्पादन र व्यापार बाहेक […]

बिहिवार, असोज १०, २०८१

इलाम । अविरल वर्षासँगै गएको पहिरोले इलाम देउमाई नगरपालिका– ९ नवमी बजारको एक घरमा क्षति पुगेको छ । आज बिहान १० बजे नवमी बजार बस्ने सोमबहादुर कामीले आफ्नो घरनजिकै लगाएको करिब १० फिट अग्लो र […]

बिहिवार, असोज १०, २०८१

काठमाडौं । प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो। काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका […]

बिहिवार, असोज १०, २०८१

विराटनगर । उर्लाबारीमा नातिनीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले आफ्नै हजुरबुवालाई पक्राउ गरेको छ । एक स्थानीय सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत १६ वर्षीया किशोरीलाई हजुरबुवाले बलात्कारको प्रयास गरेका थिए । प्रहरीले ७० वर्षका […]

बिहिवार, असोज १०, २०८१