२०८२ माघ ५ सोमवार , ०९:३०:५८ बजे

Sajhamanch

समाज

काठमाडौं । आजदेखि दुई चलचित्र ‘सानो संसार’ र ‘आँखा’ देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएका छन् । यी दुबै चलचित्रले फरक विषयवस्तुलाई केन्द्रमा राख्दै दर्शकहरूलाई मनोरञ्जन दिने प्रयास गरेका छन् । सानो संसारले नेपाली मध्यमवर्गीय परिवारको […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि राति रात्रिबस चलाउन नपाइने भएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र […]

शुक्रवार, असोज ११, २०८१

झापा । झापालगायत कोशी प्रदेशमा तीन दिनदेखिको जारी अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षाका कारण प्रदेशका कतिपय स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरेका छन्। निजी विद्यालयको छाता संगठन प्याव्सन, […]

शुक्रवार, असोज ११, २०८१

इलाम । अविरल वर्षासँगै पहिरो जाँदा इलामका विभिन्न सडकहरू अवरुद्ध भएका छन् । आज बिहान पहिरो जाँदा पशुपतिनगर–मानेभन्ज्याङ भित्री सडक खण्ड अवरुद्ध भएको छ । बिहान ६ः३० बजे सूर्योदय नगरपालिका– १ स्थित इलाका प्रहरी कार्यालय […]

शुक्रवार, असोज ११, २०८१

झापा । ओखलढुङ्गामा घरायसी विवादको क्रममा ७२ वर्षीय वृद्ध बुबाले छोरामाथि खुकुरी प्रहार गरेका छन् । गएराति ९ बजे ओखलढुङ्गा मोलुङ गाउँपालिका–२ ढुस्के बस्ने अन्दाजी ७२ वर्षीय टेकबहादुर राईले घरायसी विवाद हुँदा आफ्नै छोरा अन्दाजी […]

शुक्रवार, असोज ११, २०८१

झापा । झापाको कनकाई, मेची, विरिङ लगायतका नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा झापाको गौरादह, चन्द्रगढी, केचना, अनारमनि […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । खराब मौसमका कारण आज हवाई उडान प्रभावित भएको छ । मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले आजका उडानहरू प्रभावित भएका हुन् । त्रिभुवन विमानस्थलबाट धनगढी, नेपालगञ्ज, भैरहवा, सिमरा र जनकपुरबाहेकका उडानहरू प्रभावित भएका […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । आज ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । ‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन ’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौं । केही दिनदेखि निरन्तर बढिरहेको सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलाको १ लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो सुन तोलाको १ लाख […]

शुक्रवार, असोज ११, २०८१

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन निर्माण गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको […]

शुक्रवार, असोज ११, २०८१