२०८३ वैशाख २३ बुधवार , ०२:४५:५० बजे

Sajhamanch

समाज

झापा । कपडामा आगो सल्किएर झापाको कमलमा एक बालिका गंभीर घाइते भएकी छन् । हिजो साँझ ७ः३० बजे कमल गाउँपालिका वडा नं. २ सुनाराटोल बस्ने जितनारायण चौधरीकी छोरी १३ वर्षीया सजिना चौधरीले घरको मन्दिर कोठामा […]

बुधवार, माघ २, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेर एक लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

बुधवार, माघ २, २०८१

विराटनगर । मोरङ र सुनसरीमा भएका मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहानको राति १२ः४५ बजे मोरङ बूढीगंगा २ सक्मास्थित भित्री सडकखण्डमा टंकिचोकबाट सक्मातर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९३५७ न. को […]

बुधवार, माघ २, २०८१

झापा । सुनसरीको धरानमा खुकुरी प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । हिजो साँझ ७ः४० बजे धरान –११ राईजिङ टोलका मनबहादुर योगीको आँगनमा सोही ठाउँ बस्ने ५२ वर्षीय चक्रबहादुर रेग्मीलाई छिमेकी ३१ वर्षीय नारायण मगरले […]

बुधवार, माघ २, २०८१

झापा । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धरमपुरमा दुर्घटना हुँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् । आज बिहान ६ः२० बजे शिवसताक्षी –१ धरमपुरस्थित पूर्वपश्चिम राजमार्गमा मे. १ ख २५४५ नम्बरको नागरिक यातायातको […]

बुधवार, माघ २, २०८१

झापा । झापा गोल्डकपको अध्यक्षमा केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेकोमा कार्कीले नाम फिर्ता लिएपछि गिरी सर्वसम्मत अध्यक्ष बनेका हुन् । यद्यपि यसको घोषणा […]

बुधवार, माघ २, २०८१

काठमाडौं । काठमाडौंको ठमेलबाट अपहरणमा परेका एक जना चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ । चिनियाँ नागरिकलाई अपहरण गरी लैजाँदै गरेको अवस्थामा चार जना भारतीय नागरिक पक्राउ परेका छन् । अपहरणमा परेका चिनियाँ नागरिकको मकवानपुरको […]

बुधवार, माघ २, २०८१

केन्याको एक गाउँमा अनौठो घटना घटेको छ । त्यहाँ आकाशबाट फलामको एउटा विशालकाय रिङ जमिनमा खसेको छ ।देशको दक्षिण क्षेत्रमा पर्ने माकुनी काउन्टीको मुकुकु गाउँमा आकाशबाट ठूलो धातुको रिङ खसेको हो । उक्त फलामे टुक्राको […]

बुधवार, माघ २, २०८१

हैटीमा हिंसाका कारण आफ्नो घर छोडेर भागेका मानिसहरूको सङ्ख्या गत वर्ष तीन गुणाले बढेर १० लाखभन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ।संयुक्त राष्ट्रसंघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले आफ्नो पछिल्लो तथ्याङ्कले ‘१० लाख ४१ […]

बुधवार, माघ २, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्ययताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छिन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र योगसँग […]

मङ्गलवार, माघ १, २०८१