काठमाडौं । शुक्रबार र शनिबार अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १४८ जना पुगेको छ। नेपाल प्रहरीले दिउँसो तीनबजेसम्म देशका विभिन्न ठाउँमा बाढी पहिरोमा परेर १४८ जनाको ज्यान गुमाएको जनाएको छ। […]
विराटनगर । कोशी पुलबाट आवतजावत खुला भएको छ। शनिबार चार बजेयता पैदल यात्रुलाई रोक लगाएको जिल्ला प्रशासनले आइतबार दिउँसो साढे ३ बजेबाट आवतजावत खुला गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। पानीको बहाव घटेपछि […]
उदयपुर । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ३६ अङ्कले घटेर २ हजार ४६४ दशमलव ४० विन्दुमा झरेको छ । आज उत्पादन तथा प्रशोधन […]
विराटनगर । अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण कोशी प्रदेशमा मृत्यु हुनेको संख्या १५ पुगेको छ । ८ जना बेपत्ता छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पछिल्लो समय झापाको किस्ने खोलामा हामफालेर बेपत्ता […]
धरान । बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिएका २५ जनाको उद्धार गरिएको छ । बराहक्षेत्र–६ ठाकुरवारीस्थित कोशीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएकाहरु शुक्रबारदेखि सप्तकोशी नदीमा आएको बाढीले अलपत्र […]
पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टाबर ढलेको छ […]
बिर्तामोड । झापाको बिर्तामोडमा विश्व मुटु दिवसको अवसरमा वाकथन, साइक्लिङ र जुम्बा प्रस्तुत गरिएको छ । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ बिर्तामोड बिएन्डसी अस्पतालबाट सुरु भएको साइक्लिङ चारपाने अर्जुनधाराधाम सालबारी हुँदै बिर्तामोडमा आएर […]
काठमाडौं । हिजो र अस्तिको लगातारको झरीपछिको बाढीपहिरोले देशभरका ४८ वटा मुख्य राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सबैभन्दा बढी बाममती प्रदेशका २५ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् भने दोस्रोमा […]
झापा । नेकपा एमाले झापा जिल्ला कमिटीले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री देवेन्द्र दहाललाई जिल्ला आएको समय पारेर यातायात योजनाहरुबारे आज स्मरणपत्र बुझाएको छ । जिल्ला पार्टी कार्यालयमा मन्त्री दाहाललाई बधाई ज्ञापन […]