२०८२ माघ ५ सोमवार , ०४:४१:२१ बजे

Sajhamanch

समाज

काठमाडौं । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ११४ दशमलव ७० अङ्कले बढेर २ हजार ६२३ दशमलव ५६ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर बढेकोमा विकास […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । बाढीपहिरो र डुबानबाट अधिकांश राजमार्ग बन्द हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानको चाप बढेको छ । सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो । अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो एकै दिन आन्तरिक […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत बिहीबारदेखि अविरल वर्षापछिको बाढीपहिरो र डुबानका कारण विभिन्न जिल्लामा हालसम्म ८७ विद्यालयमा क्षति पुगेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार काभ्रेपलान्चोक, गुल्मी, तेह्रथुम, ललितपुर, सिन्धुली […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा काठमाडौँ […]

मङ्गलवार, असोज १५, २०८१

काठमाडौं । यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने भएको छ । सबै सडक अवरुद्ध भएकाले काठमाडौंबाट यात्रु लिएर गन्तव्यतिर जाने अवस्था नभएको भन्दै महासंघले अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी […]

मङ्गलवार, असोज १५, २०८१

इनरुवा । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार खर्च गरेका थिए । केहीदिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै […]

मङ्गलवार, असोज १५, २०८१

झापा । किस्नी खोलाले बगाएर बेपत्ता झापा गौरीगञ्ज– २ कोरोबारीका ७५ वर्षीय महेश्वर न्यौपाने मृत फेला परेका छन् । ती वृद्धको शव आज बिहान ७ः३० बजे सोही खोलामा भेटिएको हो । हिजो बिहान भैँसी बाँध्न […]

मङ्गलवार, असोज १५, २०८१

जनकपुरधाम ।  धनुषाको जनकपुर ढल्केबर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का २७ वर्षीय सत्यनारायण यादव छन् । मोटरसाइकल पछाडि बस्ने वर्ष ५७ का […]

मङ्गलवार, असोज १५, २०८१

झापा । नदीमा डुबेको अवस्थामा झापामा दुई वटा शव फेला परेको छ । दुवै जना पुरुष भएको शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मेची नदीमा डुबेको अवस्थामा सोमबार दिउँसो १ […]

मङ्गलवार, असोज १५, २०८१

बिर्तामोड । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले वडास्तरीय भेट्रान फुटबल प्रतियोगिता गर्ने भएको छ । असोज १६ गतेदेखि हुने प्रतियोगिताको तयारी पूरा भएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए । प्रतियोगितामा […]

मङ्गलवार, असोज १५, २०८१