काठमाडौं । पूर्व र मध्य क्षेत्रमा रातिदेखि नै पानी परेकाले केही नदी र खोलाहरुमा बाढी आएको छ । सुनसरीको तरहरा र मोरङको केराबारी आसपास मध्यम वर्षा भएको र थप हुने देखिएकाले सुनसरी खोला, खेसलिया खोला […]
स्पेनमा बस्ने अर्नेस्टो नामक व्यक्तिले कम्पनी नै खोलेर ब्रेकअप सेवा प्रदान गर्दै आएका छन् ।कुनै जोडीलाई आफ्नो विवाह तोड्न वा ब्रेकअप गर्न आवश्यक परेमा अर्नेस्टोसँग सम्पर्क गर्दछन् । उनले एकजना पेशेवरको रूपमा सम्बन्ध विच्छेद गराउने […]
सुनसरी । सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव […]
काठमाडौं ।आईसीसी महिला टी-२० विश्वकप आजदेखि सुरु हुँदैछ।कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ। बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको हो। […]
काठमाण्डौ । कोशी, बाग्मती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा वर्षा भएको छ । इलाम, झापा, मोरङ, काठमाण्डौ, म्याग्दी लगायतका ठाउँमा पानी परेको हो । झापाको अनरमनी बिरता, शनिश्चरे, बाहुनडाङ्गी, इलामको कन्याम टिस्टेट, बरफल्याङ, पाँचथरको फिदिम, […]
भद्रपुर । बडादशैंको अवसर पारेर भद्रपुर ७ चन्द्रगढीमा शाकाहारी खाद्य परिकारसहित हिमालय फुडल्याण्ड सञ्चालनमा ल्याइएको छ । चन्द्रगढीमा पहिलोपटक फरक शैली र स्वाद लिएर सञ्चालनमा आएको फुडल्याण्डले जन्मोत्सव प्याकेजलाई विशेष प्राथमिकतामा राखेको छ । भद्रपुर […]
काठमाडौं । अमेरिकी दूतावासले डाइर्भसिटी भिसा (डीभी) का लागि आज रातिबाट आवेदन खुल्ला गर्दैछ। काठमाडौँस्थित अमेरिकी दूतावासअनुसार बुधबार राति ९ः४५ बजेदेखि आवेदन खुला गर्न लागिएको हो। डीभीका लागि https://dvprogram.state.gov/ मार्फत भर्न सकिने दूतावासले जनाएको छ। […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बाढी पहिरो जस्ता विपद्पछि सङ्क्रामक रोग फैलन नदिन सतर्कता उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरुलाई आग्रह गरेका छन् । मन्त्रालयमा विशेष बैठक डाक्दै उनले […]
काठमाडौं । विदेशमा बसेर नेपालमा रहेकी एक महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको गुर्भाकोट नगरपालिका–३ घर भएका २९ वर्षीय खगेन्द्र ऐरी छन् । इन्टरपोलबाट रेड नोटिस जारी […]
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने जनाएको छ । हवाई यात्रुको चाप बढेपछि असोज १७ घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान ४ः३० देखि राति १२ बजेसम्म […]