झापा । झापाको गौरीगंज गाउँपालिका-३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा […]
झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु. ५ करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु. ५ करोड २१ लाख ५१ हजार ९०० बराबरको […]
महोत्तरी । प्राचीन मिथिलाक्षेत्रमा ‘दशहरा’ पर्व सुरु भएको छ। मिथिलामा शारदीय नवरात्र र दशहरा भनिने बडादशैँ पर्वको पहिलो दिन आज महोत्तरीसहितका यस क्षेत्रमा कलश यात्राका साथ घटस्थापना गरिँदै छ। दशैँ पर्वलाई मिथिलामा ‘दशहरा’ भनिन्छ। मिथिला […]
झापा । झापाको भुटानी शरणार्थी शिविरबाट दुई लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । गएराति अन्दाजी १० बजे दमक– ३ बेलडाँगी शिविर सेक्टर नम्बर बी वान हट नम्बर १९ बस्ने पेमासिंह तामाङको घरमा […]
काठमाडौं । हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छभने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० […]
काठमाडौं । लामो गृहकार्य र छलफलपछि अन्ततः नेपालको बिजुली तेस्रो मुलुक बङ्गलादेश जाने भएको छ । ४० मेगावाट बिजुली भारतको बाटो हुँदै बंगलादेश लैजाने भएकाले आज नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय सम्झौता हुन लागेको हो […]
विराटनगर । उदयपुर र भोजपुरको सीमा क्षेत्रमा बाढीले पुर्याएको क्षतिबारे बुझ्न गएकी कोशी प्रदेशकी राज्यमन्त्री सिर्जना राईमाथि आक्रमण गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरबाट गएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई उदयपुरबाट पक्राउ गरेको हो […]
बिर्तामोड । बिर्तामोडमा रहेको मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । स्थापना भएको लामो समयपछि मनमोहन अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हो । बिरामीको रोग पत्ता लगाउन निकै महत्वपूर्ण मानिएको […]
काठमाडौं । इलाका प्रहरी कार्यालय टिकापुरको अपराध अनुसन्धान शाखाबाट खटिगएको प्रहरी टोलीले कैलाली टिकापुर नगरपालिका–०४ बाट अवैध लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । टिकापुर नगरपालिका–१ नयाँ बस्ती बस्ने वर्ष २१ का ध्रुव साउद […]
झापा । त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ । क्यानडाको किङ्गसिटीमा गएराति भएको खेलमा ओमान नेपालसँग ५६ रनले हारेको हो । नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभर […]