इलाम । पहिरोले क्षति भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको छ । सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम हिजो साँझदेखि रोकिएको हो । डिभिजन सडक कार्यालयका अनुसार […]
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू–भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ।कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुुला गरेको हो । […]
बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजाको ५१४८औं जयन्तीका अवसरमा बिर्तामोडमा १७ जना उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ । अग्रसेन भवन बिर्तामोड र नेपाल अग्रवाल महिला मञ्च बिर्तामोडको संयुक्त आयोजनामा शनिबार साँझ अग्रसेन […]
बिर्तामोड । टाइब्रेकरमा वडा नम्बर ८ लाई पाखा लगाउँदै वडा नम्बर ५ बिर्तामोडमा जारी अन्तरवडा फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताअन्तर्गत निर्धारित समयमा दुवै टिमबीच […]
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलझिलेमा दोस्रो समाजसेवी सांस्कृतिक तथा साङ्गीतिक मिनीमेला २०८१ सञ्चालन हुने भएको छ । समाजसेवी क्लवको आयोजनामा यही असोज २४ गतेदेखि मंसीर ३ गतेसम्म मेला सञ्चालन हुने झिलझिलेमा […]
काठमाडौँ । आख्यानकार सुमन वर्षाको कथाकृति ‘अभ्यन्तर’ असोज १७ गते बिहीबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । उक्त पुस्तक कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सवेदी, समालोचक डा. ज्ञानू पाण्डे, आख्यानकार नयनराज […]
बिर्तामोड । चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गर्न लागेको प्रतियोगितामा झापाका खेलाडीले मात्र भाग लिन पाउने र त्यसका लागि झापाली खेलाडीहरु […]
बिर्तामोड । अग्रवाल समाजका कुल प्रवर्तक श्री अग्रसेन महाराजको ५१४८औ जयन्तीका अवसरमा शुक्रबार साँझ बिर्तामोडको मुक्तिचोकमा दीप प्रज्वलन गरिएको छ । अग्रसेन भवन बिर्तामोडको आयोजनामा अग्रसेन जयन्तीका अवसरमा दुई दिने कार्यक्रम सञ्चालन गरिएको हो । […]
काठमाडौं । मोबाइलबाट फिल्मका महत्वपूर्ण दृश्य खिचेर सामाजिक संजालमा अपलोड गर्ने दर्शकलाई त्यसो नगर्न चलचित्र विकास बोर्डले आग्रह गरेको छ । बोर्डले शुक्रबार सूचना जारी गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्नेलाई कानूनी कार्वाहीको चेतावनी समेत दिएको […]