२०८३ वैशाख २२ मङ्गलवार , ०२:००:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्रस्तुत गरेका छन् । स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेख भएका विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बारकोटीको […]

बुधवार, माघ १६, २०८१

भद्रपुर । भद्रपुर ९ स्थित स्वर्गद्वारी अन्त्यष्टिघाट व्यवस्थापन समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । घाट व्यवस्थापन समितिका अध्यक्ष अम्बिका पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी निष्कासन अभियानअन्तर्गत १ हजार ३०० जनाभन्दा धेरै नेपाली निष्कासनमा पर्ने भएका छन् । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार १ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासनमा पर्ने भएका […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । अमेरिका पठाउने भन्दै एक करोड रुपैयाँ लिएर फरार भएको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ घर भइ काठमाडौं टोखा बस्ने २५ वर्षीय भुवन कार्की छन् । […]

बुधवार, माघ १६, २०८१

झापा । झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुईजना घाइते भएका छन् । गएराति ९ः४५ बजे बिर्तामोड– ५ किरात चोकमा सिटी सेन्टरबाट किरात चोकतर्फ जाँदै गरेको मे. ७ प ७०८९ नं. को मोटरसाइकल र बिपरित […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा १४०० रुपैयाँले बढेको छ । सुन आज तोलामा १४०० रुपैयाँले बढेर एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]

बुधवार, माघ १६, २०८१

विराटनगर । क्यानडामा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमा राखिएको विज्ञापनको भर पर्दा विराटनगर महानगरपलिका–११ का महेशकुमार चौधरी र उनका छोरा युपेशकुमार चौधरी ठगिएका छन् । सामाजिक सञ्जाल मार्फत जोडिएको गिरोहले बाबुछोरालाई नै क्यानडा पठाइदिने भन्दै […]

बुधवार, माघ १६, २०८१

झापा । ताप्लेजुङको बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । झापा जिल्लाबाट मेची […]

बुधवार, माघ १६, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य निकायमा दर्ता नभएका भिटामिन तथा खनिज बिक्री वितरण गरेको पाइएमा कडा कारबाही हुने जनाएको छ । मन्त्रालयले अवैध र गलत अभ्यास नगर्न सचेत पनि गराएको छ । जनस्वास्थ्य […]

बुधवार, माघ १६, २०८१

कञ्चनपुर । कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सिमसार क्षेत्रमा पाइने चराको अस्तित्व संकटमा परेको छ। अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक, सिँचाइका लागि पानीको अति […]

बुधवार, माघ १६, २०८१