२०८३ वैशाख २२ मङ्गलवार , ११:२८:२४ बजे

Sajhamanch

समाज

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा २३०० रुपैयाँले बढेको छ । सुन आज तोलामा २३०० रुपैयाँले बढेर तोलाको एक लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो […]

शुक्रवार, माघ १८, २०८१

झापा । नेकपा (एमाले) का केन्द्रीय सचिव छविलाल विश्वकर्माले झापा क्षेत्र नं. ३ का नेता कार्यकर्ताहरुलाई आगामी निर्वाचनमा आफै जित्ने गरी तयारी गर्न निर्देशन दिएका छन् । यसअघिका निर्वाचनमा अरुलाई जिताउनुभयो, अब आफै जित्ने गरी […]

शुक्रवार, माघ १८, २०८१

झापा । झापाको बिर्तामोडमा आफ्नै नाबालिका छोरीलाई निर्घात पिट्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै नाबालिका छोरीलाई निर्घात कुटपिट गर्ने बिर्तामोड-९ का अन्दाजी ४५ वर्षका प्रकाश भनिने निरकुमार विष्टलाई प्रहरीले पक्राउ गरेको हो । […]

शुक्रवार, माघ १८, २०८१

खोटाङ । त्रिधार्मिकस्थल मानिएको खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । हलेसीलाई […]

शुक्रवार, माघ १८, २०८१

झापा । पाँचथरको फिदिम नगरपालिका-२ बैरङगीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ। स्थानीय एक किसानको अलैँचीबारीमा अन्दाजी ६० वर्षीय पुरुषको शव फेला परेको हो। शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान नभएको […]

शुक्रवार, माघ १८, २०८१

ताप्लेजुङ । ताप्लेजुङमा केबलकार निर्माण खारेजीको मागसहित भइरहेको आन्दोलनका कारण अलपत्र परेका ३९ जना तीर्थयात्रीको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ । काठमाण्डौ, भक्तपुर, कास्की, सिरहा, झापा, मोरङसहित विभिन्न जिल्लाका तीर्थयात्री ताप्लेजुङको फुङलिङ बजारमा अलपत्र […]

शुक्रवार, माघ १८, २०८१

काठमाडौं । टिभी श्रृंखला ‘सक्किगो नि’ निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’को रोचक टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे महत्वपूर्ण प्रकाश पार्छ । यो फिल्म शिवरात्री अवसरमा […]

शुक्रवार, माघ १८, २०८१

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधेस्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयले आफ्नो ५५औं वार्षिकोत्सव अवसरमा उत्कृष्ट शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । विद्यालयमा उत्कृष्ट काम गर्ने पाँचजना शिक्षक र एक […]

बिहिवार, माघ १७, २०८१

झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले शिक्षाको विकास गर्न स्थानीय सरकारहरूले केन्द्रको मुख ताक्न नहुने बताएका छन् । स्थानीय सरकारले आफ्नै बजेट प्रयोग गरेर असल अभ्यासको नमूना प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । बिर्तामोड नगरपालिकाको […]

बिहिवार, माघ १७, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ५ स्थित बालाजी मन्दिर नजिकै निर्माण गरिएको गायत्री माताको प्राणप्रतिष्ठा गर्नुअघि आजदेखि पाँच दिवसीय अनुष्ठान शुरु भएको छ । अनुष्ठानको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज शुभारम्भ गरेका छन् […]

बिहिवार, माघ १७, २०८१