२०८२ माघ ६ मङ्गलवार , ०७:००:१९ बजे

Sajhamanch

समाज

झापा । बडादशैंको सातौ दिन आज फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गापक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधि अनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई […]

बिहिवार, असोज २४, २०८१

झापा । राजवंशी समाज विकास समिति केन्द्रीय समितिले मंगलबार झापाको घैलाडुब्बामा आयोजना गरेको बृहत्त भेलामार्फत पत्रकार अर्जुन राजवंशीलाई राजवंशी युवा समाजको केन्द्रीय अध्यक्षमा सर्वसम्मत चयन गरिएको छ । भेलाले समितिको विधानअनुसार मनोनितसमेत गरी २५ सदस्यीय […]

बुधवार, असोज २३, २०८१

भद्रपुर । भद्रपुर ८ स्थित मेची राजमार्गमा पर्ने मेची प्रादेशिक अस्पताल चोकमा निर्मित कलात्मक बस बिसौनी प्रतिक्षालयको उद्घाटन गरिएको छ । करिव ९ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको बहुकलात्मक यात्रु प्रतिक्षालयको भद्रपुरका नगरप्रमुख गणेश […]

बुधवार, असोज २३, २०८१

गण्डकी । डेंगु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १० गते तनहुँका ४८ वर्षीया पुरुषको मृत्यु भएको […]

बुधवार, असोज २३, २०८१

भारतको हरियाणमामा भारतीय जनता पार्टी भाजपालले तेस्रो पटक सरकार बनाउने भएको छ।हरियाणमा प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसलाई हरियाणामा झट्का लागेको छ। ९० सिट रहेको हरियाणामा भाजपाले एकल बहुमत ल्याएको छ। अब भाजपाले हरियाणामा लगातार तेस्रोपटक […]

बुधवार, असोज २३, २०८१

काठमाडौं । कोशी प्रदेशका एकदुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ । कोशीमा आंशिकदेखि साधारणतया बदली रहँदा देशका अन्य भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जल तथा मौसम विज्ञान विभागका […]

बुधवार, असोज २३, २०८१

बिर्तामोड । बिर्तामोडस्थित श्री रामजानकी बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा माइन्युट प्रमाणीकरण गर्दै आज मंगलबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष भीमप्रसाद राजवंशीको अध्यक्षता तथा झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालको […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्का कारण अवरुद्ध बिपी राजमार्ग अबको एक साताभित्र डाइभर्जनसहित सवारी चलाउने व्यवस्था मिलाइने बताएका छन् । बाढी, पहिरो प्रभावित जिल्लाको मंगलबार स्थलगत अवलोकन गर्न सिन्धुलीको खुर्कोट पुगेका मन्त्री लेखकले स्थलगत […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरमा लुकाएर तस्करी गरिएको गाँजा मकवानपुरबाट प्रहरीले बरामद गरेको छ । मंगलबार बिहान हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोष्टबाट ३९२ किलो गाँजा बरामद गरिएको मकवानपुरका एसपी विश्वराज खड्काले जानकारी दिए […]

मङ्गलवार, असोज २२, २०८१

काठमाडौं । हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २७ दशमलव ३९ अङ्कले घटेर २ हजार ६६३ दशमलव ३२ विन्दुमा झरेको छ । आज म्युचल फन्ड […]

मङ्गलवार, असोज २२, २०८१