काठमाण्डौ । नेपालमा डेङ्गीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिए […]
विर्तामोड। झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक गंभीर घाइते भएका छन् ।हिजो साँझ ५ बजे दमक नगरपालिका वडा नम्बर–६ बस्ने ६ वर्षीय बिद्यम अग्रवाल पटका पड्काउने क्रममा घाइते भएका हुन् । उनको अनुहार जलेको […]
बिर्तामोड । बिर्तामोड नगरपालिकामा करिव ७ महिना काम गरेका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा केही समयका लागि विदा लिएर गएकोमा सरुवा नै मिलाएर बसेको पाइएको छ । नगरपालिकाका विभिन्न शाखाका विभागीय कर्मचारीहरुले असहयोग गरेकै कारण […]
सरोज भट्टराई झापा । निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत चुलाचुली गाउँपालिकाको कमलखोलादेखि माइ नगरपालिकाको भूगोलभित्र सडक निर्माणको काम सञ्चालन गरिने भएको छ । मंगलबार शिवसताक्षी नगरपालिकाको दूधेमा मदन मण्डारी राजमार्ग आयोजना अन्तर्गत उक्त क्षेत्रको आईईई […]
भारतको राजस्थान राज्यमा बस कल्भर्टमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। यसमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। राजस्थानको राजधानी जयपुरबाट १४७ किलोमिटर उत्तरपश्चिममा रहेको सिकर जिल्लाको […]
संयुक्त राष्ट्रसंघको अनुसन्धानले सुडानमा जारी गृहयुद्धमा यौनहिंसा व्यापक बढेको देखाएको छ ।सुडानका लागि संयुक्त राष्ट्र स्वतन्त्र अन्तर्राष्ट्रिय तथ्य(खोजी मिसनले प्रकाशन गरेको नयाँ प्रतिवेदनमा विशेषगरी बालिका दुर्व्यवहारको शिकार भइरहेका र महिला र युवती यौन दासत्वका लागि […]
काठमाण्डौ । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । हिजो २७ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज धनतेरसको दिन ४६ दशमलव ६९ अङ्कले बढेर दुई हजार ६ सय ९२ दशमलव शून्य पाँच […]
ईलाम । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित इलाम तिल्केनीका कौशल तामाङ पक्राउ परेका छन् । गएराति ९स्२० बजे इलाम नगरपालिका– ८ गोलाखर्कमा झापादेखि इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३९३७ नम्बरको गाडीलाई चेकजाँच गर्दा तिल्केनी बस्ने १८ […]
विर्तामोड। भारतबाट भन्सार छलेर नेपालतर्फ आउँदै गरेको अवैध मदिरा बोकेको सवारी साधनसहित चालक काँकडभिट्टामा पक्राउ परेका छन् ।मंगलबार बिहान अन्दाजी ९ बजे मेचीनगर ६ भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर २२ ५०५१ नम्बरको […]
पूर्वी बेका उपत्यकामा इजरायली हवाई आक्रमणमा परी दुई बालबालिकासहित ६० जनाको मृत्यु हुनुका साथै अन्य ५८ जना घाइते भएको लेवनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयले उपत्यकाका १२ क्षेत्रहरू प्रभावित भएको बताएको छ। तीमध्ये अधिकांश बालबेक क्षेत्रमा […]