२०८२ माघ ७ बुधवार , ०४:१०:४९ बजे

Sajhamanch

समाज

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँ घटेको हो। सुन प्रतितोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको […]

बिहिवार, कार्तिक २९, २०८१

दमक । झापाको दमकमा बोलेरो जिपको ठक्करबाट एकजना किशोर गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान ५ः४५ बजे दमक–४ चिया दोकानमा जिपको ठक्करबाट दमक–९ बस्ने १७ वर्षीय प्रज्ज्वल श्रेष्ठ गम्भीर घाइते भएका […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । विश्वभर प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ ले ‘कबड्डी ४’ को रेकर्ड तोड्दै सबैभन्दा बढी कमाउने नेपाली फिल्म बनेको छ। फिल्मले मंगलबारसम्म २५ करोड ४ लाख ग्रस कलेक्सन गरेको वितरक मनोज राठीले बताए। […]

बिहिवार, कार्तिक २९, २०८१

बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइकल चोर्ने व्यक्तिलाई प्रहरीले इलाममा पक्राउ गरेको छ । दुई दिनअघि बिर्तामोड-१ वाल्मीकि स्कुलको अगाडिबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलामको माई नगरपालिकामा पक्राउ परेका हुन् । मंगलवार बिहान अन्दाजी १०ः३० […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । आज सांस्कृतिक सम्पत्तिको अवैध तस्करीविरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १४ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस वर्ष सांस्कृतिक सम्पदाको संरक्षण र यसको अवैध व्यापार रोक्न अन्तर्राष्ट्रिय समुदायको […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । राजधानी काठमाडौँ दिनानुदिन वायु प्रदूषणको स्तर खराब बन्दै गएको छ । बिहीबार बिहान काठमाडौँ विश्वकै छैटौँ प्रदूषित सहर बनेको हो । आईक्यू एयरको बिहान ९ः३० बजेको मापनअनुसार काठमाडौँको एक्यूआई १७० रहेको छ । […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्र सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा शैक्षिक वर्ष २०८०/०८१ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरमा भर्ना खुला गरिएको छ […]

बिहिवार, कार्तिक २९, २०८१

काठमाडौं । आज विश्व मधुमेह दिवस, ‘मधुमेह र स्वस्थ जीवन’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदैछ । मधुमेह वा डायबिटिजलाई बोलीचालीको भाषामा चिनी रोग वा सुगर पनि भन्ने गरिएको छ । दिवसको सन्दर्भमा गएको शुक्रवारदेखि […]

बिहिवार, कार्तिक २९, २०८१

सरोज भट्टराई शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा निर्माणधिन नगरस्तरीय रंगशालाको खेल मैदान अन्तिम तयारी अवस्थामा रहेको छ । खेल मैदानका लागि रोपिएको झार हरियो भएको छ । हाल रंगशालामा मञ्च र चेञ्जिङ रुमको निर्माण […]

बिहिवार, कार्तिक २९, २०८१

विद्रोही समूह हमासको सहयोगी प्यालेस्टाइनी इस्लामिक जिहाद लडाकू समूहले इजरायली बन्धकको भिडिओ सार्वजनिक गरेको छ ।गएको वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि गाजामा बन्धक बनाइएका ती व्यक्तिले आफूलाई इजरायलीले बन्धक बनाएको भन्दै भिडिओेमा आफ्नो […]

बिहिवार, कार्तिक २९, २०८१