२०८३ वैशाख २१ सोमवार , ०५:४७:०२ बजे

Sajhamanch

समाज

झापा । जिल्ला प्रहरी कार्यालय झापाका एक जना प्रहरी अधिकारीले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय […]

आइतवार, फागुन ४, २०८१

झापा । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। बनियानी बजारदेखि करिब ७०० मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र […]

आइतवार, फागुन ४, २०८१

ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको वायु आज नेपालकै प्रदूषित सहर बनेको छ । बिहान साढे ६ बजेको समयसम्म धनगढीको वायु प्रदूषण १८५ एक्यूआई मापन गरिएको छ । पछिल्लो २४ घन्टामा पनि धनगढी नै प्रदूषित […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । देशभर घरजग्गाको कारोबार सुधारोन्मुख देखिएको भए पनि गत पुसको तुलनामा माघमा भने राजस्व सङ्कलनमा गिरावट आएको छ । घरजग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार गत माघमा तीन अर्ब ८७ […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका अर्का एक जनाको पनि उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । मध्यपूर्वको ठूलो फिल्म बजार युएईले नेपाली फिल्म ‘दुखी आत्मा’लाई प्रदर्शनमा प्रतिबन्ध लगाएको छ । युएईमा सेन्सर पास नभएपछि अर्को खाडी मुलुक बहराइनको पनि प्रदर्शन रोकिएको छ । निर्देशक दीपेन्द्र लामाले त्यहाँको सेन्सर बोर्डले […]

आइतवार, फागुन ४, २०८१

विक्की कौशल, रश्मिका मन्दाना र अक्षय खन्नाको पिरियड ड्रामा ‘छावा’ले भारतीय बक्सअफिसमा बम्पर ओपनिङ गरेको छ । भ्यालेन्टाइन्स् डेमा रिलिज भएको फिल्मले भारतमा पहिलो दिन ३१ करोडको नेट कलेक्सन गर्नुका साथै पहिलो दिनको कमाईका हिसाबले […]

आइतवार, फागुन ४, २०८१

भारतको राजधानी दिल्लीको नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १५ जनाको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार आइतबार बिहान भएको घटनामा कैयौँ मानिस घाइते छन्। लोकनायक अस्पताल (एलएनजेपी) का सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेशनमा […]

आइतवार, फागुन ४, २०८१

बिराटनगर । कोशी प्रदेश सरकार स्थापना भएको सात वर्ष पूरा भएको अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोहको आयोजना गरी शुभकामना आदान प्रदान गरिएको छ । समारोहमा सरकार स्थापनाको सात वर्षमा भएका उपलब्धीहरू समेटिएको […]

शनिवार, फागुन ३, २०८१