काठमाडौंं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसबाट तल झरेको छ ।सोमबार १०.५ डिग्री सेल्सियस मापन भएकामा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ९.९ डिग्री सेल्सियस मापन भएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु […]
झापा । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले चिया क्षेत्रका समस्या सम्बोधनका लागि आवश्यक समन्वय एवं पहल गर्ने बताएका छन् । सोमबार बिर्तामोडमा भएको छलफलमा सभामुख घिमिरेले चिया क्षेत्रका कतिपय समस्या पहिलो पटक थाहा भएकोमा आश्चार्य प्रकट […]
अर्जुनधारा । मेचीनगर नगरपालिका चौथो खुदुनाबारी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिडन्त पक्का गरेको हो । मेचीनगरलाई सहजै […]
चुलाचुली (इलाम) । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण थाल्नुभन्दा पनि निर्माण सम्पन्न भएका अस्पतालमा आवश्यक उपकरणसहित जनशक्ति व्यवस्थापन गर्नेतर्फ सरकार लागेको बताएका छन् । आइतवार इलामको चुलाचुली गाउँपालिकामा नगर […]
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा […]
झापा । पाथीभरामा कात्तिक महिनामा मात्रै ३७ लाख ४४ हजार ७५० रुपैयाँ भेटी संकलन भएको छ । आर्थिक वर्ष सुरु भएयता यो सबैभन्दा बढी रकम हो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङद्वारा […]
काठमाडौं । फेसबुकलगायत सामाजिक सञ्जालमा नक्कली खाता बनाई ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका वडान नम्बर ५ घर भई काठमाडौंको चन्द्रागिरि बस्ने रुद्रबहादुर गुरुङ रहेका काठमाडौं उपत्यका अपराध […]
काठमाडौं । आज सेयर बजार बन्द रहने भएको छ । सरकारले दिएको सार्वजनिक विदाका कारण सोमबार सेयर बजार बन्द हुने भएको हो । नेपाल स्टक एक्स्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले सरकारले सार्वजनिक बिदा घोषणा गरेकाले बजार […]
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९एन-एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ । अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी इटालीमा सि-चेकको मर्मत सम्भार सम्पन्न गरी विमानले पुनः उडान सुरु गरेको […]
काठमाडौं । आज सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको छ । केही दिनदेखि लगातार घटेको सुनको भाउ आज एकैदिन तोलामा एक हजार रुपैयाँले बढेर एक लाख ६१ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]