२०८२ माघ ७ बुधवार , ०९:४१:१७ बजे

Sajhamanch

समाज

काठमाडौं । दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले भर्खरै पक्राउ गरेको हो । प्रसाईंले ‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । कम्बोडियाको स्मार्ट एजियाटा नामक […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । आज सुनको भाउ ११०० रुपैयाँले बढेको छ । सुनको भाउ ११०० रुपैयाँले बढेर आज तोलाको १ लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । केही दिनदेखि लगातार […]

मङ्गलवार, मंसिर ४, २०८१

झापा । खोटाङमा इनारमा लडेर एकजनाको मृत्यु भएको छ । सोमबार दिउँसो ३ बजे खोटाङ हलेसी तुवाचुङ– ३ रुपाटार बस्ने अन्दाजी ६३ वर्षीय गणेशबहादुर बस्नेतको सोही ठाउँमा रहेको इनारमा लडेर मृत्यु भएको हो । प्रहरी […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको […]

मङ्गलवार, मंसिर ४, २०८१

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट लागुऔषध खैरो हेरोइनसहित दुई युवालाई प्रहरी पक्राउ गरेको छ । हिजो साँझ मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदैं गरेको मे.९ प.९०३७ नम्बरको […]

मङ्गलवार, मंसिर ४, २०८१

मोरङ । विराटनगरको दुई वटा पसलमा आगलागी भएको छ । सोमबार साँझ साढे ६ बजे विराटनगर– ७ स्थित मालपोतको कम्पाउन्डभित्रको घुम्तीमा सञ्चालन गर्दै आएका अमित साह चिया पसल र सँगै रहेको सुमन कार्कीको फोटोकपी पसलमा […]

मङ्गलवार, मंसिर ४, २०८१

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरुआत गरेको छ । अस्पतालले यही मङ्सिर २ गतेदेखि १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको सम्पूर्ण उपचार निःशुल्क सेवा सुरु गरेको अस्पतालका निमित्त कार्यकारी […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । आज विश्व शौचालय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्त्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । यो वर्ष संयुक्त राष्ट्र सङ्घले […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले यही मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुने एनपीएलको खेल तालिका हिजो सार्वजनिक गरेको हो । तालिकाअनुसार […]

मङ्गलवार, मंसिर ४, २०८१

काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० खयरघारीबाट ट्रक त्रिशूली नदीमा खस्दा तीन जना घाइते भएका छन् । नवलपरासीबाट काठमाडौंका लागि छुटेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान त्रिशूली नदीमा खसेको हो […]

मङ्गलवार, मंसिर ४, २०८१