२०८२ माघ ७ बुधवार , ११:३४:३५ बजे

Sajhamanch

समाज

काठमाडौं । आज ३५ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यो वर्ष भविष्यलाई सुनौँ, बालबालिकाको अधिकारका लागि जागौँ भन्ने नाराका साथ विश्वभरि दिवस मनाउन लागिएको हो । विश्वभरका बालबालिकाको अधिकारको […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । सुनको भाउ आज नौ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ ९०० रुपैयाँले बढेर तोलाको १ लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानमा आबद्ध १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई भक्तपुरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता (एसपी) होबिन्द्र बोगटीले जानकारी दिए । […]

बुधवार, मंसिर ५, २०८१

बिर्तामोड। विश्ववजारमा उपभोक्ताको विश्वास जित्न सफल टाँस्ने र जोडने काममा प्रयोग हुने साटो ब्राण्डका विभिन्न उत्पादनहरु हिजोदेखि कोशी प्रदेशमा विक्री वितरण शुरु भएको छ । भारतमा उत्पादन हुने साटो ब्राण्डका उपात्दनहरु कोशी प्रदेशको लागि आधिकारीक […]

बुधवार, मंसिर ५, २०८१

झापा । धनकुटाको महालक्ष्मी नगरपालिकामा रुखले थिचेर एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान ११ः४५ बजे महालक्ष्मी नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय जनक राना मगर सोही वडाको बतासे टोलमा रुख काट्ने क्रममा रुख […]

बुधवार, मंसिर ५, २०८१

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको फाइनल आज हुँदैछ । अर्जुनधारा-३ को कैदले प्राकृतिक रंगशालामा हुने फाइनल खेल दिउँसो २ बजे सुरु हुनेछ । उपाधि दाबेदार बनेको दुवै टोली जित हातपार्ने लक्ष्यकासाथ मैदान उत्रने तयारीमा छन् […]

बुधवार, मंसिर ५, २०८१

झापा । इलाममा नक्कली फेसबुक आइडी बनाई महिलाको चरित्र हत्या गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आसाम राज्य, जिल्ला नगाऊँ, कोलियावर सुलुङ ढोलपानी घर बताउने २१ वर्षीय प्रशान्त दास रहेका […]

बुधवार, मंसिर ५, २०८१

झापा । सन २०२४ को सर्वाधिक ठुलो व्यापार गर्ने लक्ष्य लिइएको भारतीय चलचित्र पुष्पा २ः द रुलले ट्रेलर रिलिज समारोहमा एउटा नयाँ रेकर्ड बनाएको छ । यो चलचित्रको आइतबार अपराह्न भएको ट्रेलर रिलिज समारोहमा ३ […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईँमाथि थप अनुसन्धान गर्न आज अदालत पेस गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भिडियो सन्देशमार्फत ‘विवादास्पद अभिव्यक्ति’ दिएको आरोपमा उनी मंगलबार पक्राउ परेका थिए । […]

बुधवार, मंसिर ५, २०८१

काठमाडौं । देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा धेरै भार बोकेको वा नबोकेको जानकारी लिने धर्मकाँटालाई अब डिजिटल बनाउँदै लगिने भएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले देशभरका धर्मकाँटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । […]

बुधवार, मंसिर ५, २०८१