काठमाडौं । प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाको गौर नगरपालिका-१ मा स्रोत नखुलेको रकमसहित ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाल पक्राउ परेका हुन्। मंगलबार साँझ पक्राउ गरे पनि उनलाई प्रहरीले बुधबार साँझ […]
काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकिबच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ । पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न नेपाल आएका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदी […]
काठमाडौं । मिस वर्ल्डको ‘भातृ पेजेन्ट प्रतियोगिता’ मिस्टर वर्ल्डको फिनाले आउँदो शनिबार भियतनाममा आयोजना हुँदैछ । फिनालेअघि नै नेपाललाई सुखद खबर छ । मिस्टर वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको उत्कृष्ट ३० को सूचीमा नेपाल […]
न्यूयोर्कको सङ्घीय अदालतले भारतीय अर्बपति तथा विश्वकै सबैभन्दा धनिमध्येका एक गौतम अडानीसहित सात जनालाई अढाई करोड डलरको ठगी र घूसखोरीको आरोप लगाएको छ ।अभियुक्तहरूमा सागर र विनीत जैन, अदानी ग्रीन एनर्जी लिमिटेडका अधिकारीहरू र गौतम […]
काठमाडौं ।साफ अन्डर–२० महिला च्याम्पियनसिपको आगामी संस्करण बंगलादेशमा आयोजना हुने भएको छ।दक्षिण एसियाली फुटबल महासंघ, साफको चौथो बैठकले उमेर समूहको दुई वटा साफ च्याम्पियनसिपको मिति र आयोजनास्थल टुंगो लगाएको हो। ढाकामा हुने प्रतियोगिता आगामी माघ […]
काठमाडौं। कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा अहिले मौसम सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती प्रदेश र […]
काठमाडौं । बालकुमारीस्थित एक घरमा मध्यरातमा विद्युत् ‘सट’ भई आगलागी हुँदा चार पसल जलेर नष्ट भएको छ।महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सीसीआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सट भएर आगलागी […]
काठमाडौं । औषधि पसलमा औषधि बेच्ने व्यक्तिले अब अनिवार्य रूपमा नाम र पदसहितको सेतो एप्रोन लगाउनुपर्ने भएको छ । नेपाल फार्मेसी परिषद्ले फर्मासिस्ट र फार्मेसी सहायकलाई नामप्लेटसहितको सेतो एप्रोन अनिवार्य गरेको हो । परिषद्ले एक […]
काठमाडौं । वैदेशिक रोजगारीमा न्युजिल्यान्ड पठाइदिने भन्दै ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धीचरण नगरपालिका वडा नम्बर ४ घर भई भक्तपुरको मध्यपुर ठिमी बस्ने २४ वर्षीया नवीना दाहाल रहेकी […]
काठमाडौं । हिजो ५१ अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभरको उतारचढावबीच नौ दशमलव शून्य नौ अङ्कले बढेर २ हजार ७११ दशमलव ७५ विन्दुमा पुगेको छ । […]