झापा । भारतको बाटोबाट कुवेत जान खोजेका युवतीहरुलाई रुपन्देहीबाट उद्धार गरिएको छ। बेलहिया नाकामार्फत भारत हुँदै अवैध रुपमा कुवेत जान खोजेका १३ युवतीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीन पौडेलले […]
सुनसरी । सुनसरीको इटहरीमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। इटहरी १३ खनारस्थित कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर […]
झापा । झापाको गौरीगञ्जमा आगलागी भएको छ । बिहीबार साँझ ६ बजे भएको आगलागीबाट गौरीगन्ज गाउँपालिका –१ भन्सार टोलका नौलोसिंह थापाको ग्वाली जलेर नष्ट भएको छ । आगलागीबाट तीन वटा बाख्रा र तीन वटा खसी […]
काठमाडौं । पाथीभरा मन्दिरका पुराना घण्टी लिलाम बिक्री गरिने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले आज एक सूचना जारी गर्दै सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको हो । ‘पुराना घण्टी जे जस्तो अवस्थामा छन्, […]
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि शुरू हुँदैछ । एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । यस […]
शिवसताक्षी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज झापाको ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल सताक्षीधाममा नवनिर्मित ८७ धाराको उद्घाटन तथा अतिथि गृहको शिलान्यास गरेका छन् । सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिले दिगम्बेशर शिवलालयको पूर्व […]
काठमाडौं । हिजो उच्च अङ्कले बढेको शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ३० अङ्कले घटेर २ हजार ७४८ दशमलव शून्य पाँच विन्दुमा झरेको छ । आज विकास […]
मेचीनगर । यही मंसिर महिनाको अन्तिम साता झापाको काँकडभिट्टामा गरिने रिडर्स फेस्टिवलको पहिलो संस्करण गर्न आयोजकहरुले तीब्र तयारी गरिरहेका छन् । “सभ्य समाज र समृद्ध जीवनका लागि अध्ययन” भन्ने नारासहित पठन संस्कृतिको विकास र प्रवर्धन […]
झापा । टिकटकले किशोर–किशोरीका लागि ब्युटी फिल्टरको प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ । आउँदो सातादेखि १८ वर्षभन्दा कम उमेरकाले आँखा तथा ओठ ठूलो बनाउने र छालाको टोन परिवर्तन गर्ने फिल्टर प्रयोग गर्न नपाउने भएका हुन् […]
झापा । अल्लु अर्जुन भारतीय सिनेमामा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता बनेका छन् । मिडिया रिपोर्टका अनुसार अल्लु अर्जुनले आगामी फिल्म पुष्पा २ का लागि ३०० करोड पारिश्रमिक लिएर भारतमा सबैभन्दा महँगा अभिनेता बनेका हुन् […]