झापा । प्रथम झापा कप २०८१ को दोस्रो क्वार्टर फाइनल खेल आज राष्ट्रिय जागृति (राजा) क्लब इटहरी र भारतको गोर्खाल्यान्ड टेरिटोरियल अड्मिनिस्ट्रेसन (जिटिए) दार्जिलिङ बीच हुँदैछ । पहिलो चरणको खेलमा आयोजक झापा ११ लाई घरेलु […]
काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । मलेसियाको बायुमास ओभलमा नेपालले समूह ‘ए’ को अन्तिम खेलमा आज भारतसँग खेल्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान पौने १२ बजे […]
इलाम । इलाममा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । काठ बोकेको […]
बिर्तामोड । बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ । करुणा फाउण्डेसनसंँगको सहकार्यमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुन: स्थापना कार्यक्रम अन्तरगत नगरका सबै वडामा अपाङ्गता भएका व्यक्तिहरुको पहिचान तथा […]
द्रोण अधिकारी भद्रपुर । जाडोयाम सुरु भएसँगै पूर्वी तराइका अधिकांश चोक बजारमा भाक्का खानेको भीड देखिने गरेको छ । झापा र मोरङका आदिवासी राजवंशी समुदायको विशेष परिकार भाक्का अहिले बिहानी खाजाको रुपमा लोकप्रिय छ । […]
दुबई । भुजेल जातिको मौलिक सांस्कृतिक पर्व उधौंली पर्व (प्हुगाल पारिम) दुबईको जाविल पार्कमा विधिवत पूजाअर्चना गरी मनाइएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईका सांस्कृतिक विभाग प्रमुख शिला राना मगरको प्रमुख आथित्यमा आयोजित उक्त […]
जर्जियामा ११ जना भारतीय नागरिकको ज्यान गएको छ । जर्जियाको एक स्की रिसोर्टमा कार्बन मोनोअक्साइडका कारण १२ जनाको ज्यान गएकामा ११ जना भारतीय नागरिक भएका त्यहाँ रहेको भारतीय दूतावासले पुष्टि गरेको हो ।ज्यान गुमाउने एक […]
काठमाडौं । दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्म ‘दुस्खी आत्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । विभिन्न तीन डिजाइनका पोस्टरमध्ये एउटामा दयाहाङ राई मात्रै फिचर्ड छन् । अर्कोमा उनी सहकलाकार आँचल शर्मासँग रोमान्टिक भावमा देखिन्छन् […]
काठमाडौं । टिकटकर जोडी आयुषसिंह ठकुरी र एलिजे जमाली प्लाटफर्ममा फर्किएका छन् । आफूहरुमाथि साइबर बुलिङ भएको भन्दै उनीहरु मंसिर २४ गते प्लाटफर्मबाट गायब थिए । लगातार ‘साइबर बुलिङ’ भएको भन्दै उनीहरूले टिकटकबाट ब्रेक लिने […]
काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा मंगलबार बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली छ।बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो […]