इलाम । इलामको चुलाचुलीमा दहमा डुबेर एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो ४ बजे चुलाचुली– ६ कालापानी बस्ने अन्दाजी २२ वर्षीय रविन राई घरबाट घाँस काट्न गएकोमा घर नफर्किएपछि खोजतलास गर्ने क्रममा आज बिहान […]
काठमाडौं । १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा भारतसँगको खेलमा नेपालले टस हारेको छ । मलेसियाको क्वालालम्पुरमा टस जितेर भारतले नेपाललाई ब्याटिङको निम्तो दिएको छ । नेपालले समूह चरणको पहिलो खेलमा हिजो पाकिस्तानलाई हराउँदै ‘सुपर–४’ […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को समूह चरणका खेल सकिएका छन्। ८ सहभागी टिममा ४ टोलीले प्लेअफमा स्थान सुरक्षित गरेका छन् भने चार टोली प्रतियोगिताबाट बाहिरिएका छन्। सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, कर्णाली याक्स र […]
दमक । झापा दमकको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको छ । पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ । तर, व्यवस्थापनले सेवानिवृत्त कर्मचारी र […]
काठमाडौं । आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले बढेको छ । सुन आज तोलामा २०० रुपैयाँले बढेर एक लाख ५१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]
विराटनगर । फार्मेसीमा लागुऔषध बेच्ने एक युवालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको रंगेली नगरपालिका-७ शुक्रबारे स्थित इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री गर्ने २१ वर्षीय संजय कुमार मण्डललाई रंगेली प्रहरीले लागुऔषध सहित नियन्त्रणमा […]
झापा । परम्परागत धानको संरक्षणमा शिवसताक्षी नगरपालिका जुटेको छ। पालिकाले चार वडालाई लोपोन्मुख नुनिया धानको पकेट क्षेत्र घोषणा गरेको छ। अन्य धानभन्दा ढिलो र थोरै फल्ने भएकाले किसानले विगतमा खेती गर्न छाडेका कारण कालो नुनिया […]
झापा । झापामा लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन् । सोमबार बेलुका लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बुद्धशान्ति गाउँपालिका–२ का २१ वर्षीय प्रजित तामाङलाई खैरो हेरोइनसहित पक्राउ गरेको […]
मोरङ । मोरङको सुनबर्षीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ८:२० बजे सुनबर्षी– ५ भेरुवाथानस्थित हुलाकी सडक खण्ड हुँदै बेलडाँगीतर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रकले रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको […]