२०८२ माघ ९ शुक्रवार , ०४:५२:२३ बजे

Sajhamanch

समाज

काठमाडौं । जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतक प्रहार गरेपछि एनपीएल एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट […]

बुधवार, पौष ३, २०८१

बिर्तामोड । झापाको हल्दिबारीमा मिटर बाइपास गरेर विद्युत चुहावट गरिरहेका आठवटा मिटर जफत गरिएको छ । विद्युत मिटरमा बाइपास गरी विद्युत चुहावट गरिरहेको अवस्थामा हल्दिबारी-१ गोलधापबाट ती मिटर जफत गरिएको अनारमनी वितरण केन्द्रका प्रशासन प्रमुख […]

बुधवार, पौष ३, २०८१

झापा । झापाको भद्रपुरमा मंगलबार साँझ सकारात्मक जीवन जिउने विविध कला र क्रियाकलापका बारे प्रवचनसहितको आध्यात्मिक तथा ध्यान शिविर गरिएको छ । भद्रपुर मारवाडी संघ, भद्रपुर मारवाडी युवा मञ्च र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त […]

बुधवार, पौष ३, २०८१

झापा । सुनसरीमा करेन्ट लागेर बुवाको मृत्यु भएको छ भने छोरा गम्भीर घाइते भएका छन् । देवानगन्ज गाउँपालिका–४ का ३८ वर्षीय राजा मेहताको करेन्ट लागेर मृत्यु भएको हो। मंगलबार आफ्नो खेतमा सिँचाइको लागि मोटर चलाउने […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । एसिसी यु–१९ महिला एसिया कपमा मंगलबार नेपाल र भारतबिचको खेल वर्षाले रद्द भएपछि नेपाल समूह चरणमा अपराजित भएर सुपर फोरमा पुगेको छ। यस नतिजासँगै समूह ‘ए’ बाट भारत र नेपाल सुपर फोरमा पुगे। […]

बुधवार, पौष ३, २०८१

झापा । दमकका तीन युवक लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । सीमावर्ती झापा गाउँपालिका-४ मा भारतबाट नेपालतर्फ आउदैं गरेका दमक नगरपालिका-१ बस्ने २९ वर्षीय किशोर खवास, सोही ठाउँ बस्ने २८ वर्षीय सुरज राजवंशी […]

बुधवार, पौष ३, २०८१

झापा । प्रथम झापा कप २०८१ को तेस्रो क्वार्टर फाइनल खेल आज चर्च ब्वाइज युनाइटेड र गोर्खा ब्वाइज स्पोर्टस् क्लबबीच हुँदैछ । डोमालाल राजवंशी रंगशालामा अघिल्लो सिजन पहिलो सहभागितामै झापा गोल्डकपको उपाधि जितेको चर्च ब्वाइज […]

बुधवार, पौष ३, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउन परिपत्र गरेको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा राजकुमार पाण्डेले परिपत्र जारी […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । भक्तपुरमा बुवाले छोराको हत्या गरेका छन् । घरायसी विवादमा ६३ वर्षीय दीपबहादुर शाहीले तरकारी काट्ने चक्कु प्रहार गरी ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेका हुन् । अछामको कमलनगर नगरपालिका-६ घर भएका उनीहरु […]

बुधवार, पौष ३, २०८१

काठमाडौं । डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस। संयुक्त राष्ट्र संघले १८ डिसेम्बर १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइन्छ।नेपालमा पनि बुधबार […]

बुधवार, पौष ३, २०८१