काठमाडौं । बङ्गलादेशलाई ४१ रनले हराउँदै भारतले १९ वर्षमुनिको महिला एशिया कपको उपाधि जितेको छ । भारतले दिएको ११८ रनको लक्ष्य पछ्याएको बङ्गलादेश १८ ओभर ३ बलमा ७६ रनमा अलआउट भयो । बङ्गलादेशकी जुआरिया फेरदौसले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न […]
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)मा कार्यरत महिला कर्मचारीहरु बीचको फुटसल प्रतियोगिता शनिबार धुलाबारीमा सम्पन्न गरिएको छ । संस्था अन्तरगतको खेलकुद उपसमितिको आयोजनामा सम्पन्न गरिएको प्रतियोगितामा ८ वटा टोलीको सहभागिता थियो । प्रतियोगिताको […]
काठमाडौं । काठमाडौँको दरबारमार्ग स्थित लिक्विड लाउन्जमा एकजना युवक निर्घात कुटिएका छन् । शनिवार बिहान ३ बजेर ४५ मिनेटमा बैतडी घर भएका रमेश भट्ट कुटिएका हुन् । भट्ट गृहमन्त्री रमेश लेखकको नाता पर्छन् । कुटपिटमा […]
भद्रपुर । भद्रपुर नगरपालिकाले चौथो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा दिवस विविध कार्यक्रम गरी मनाउँदैछन् । नगरपालिकाले दिवसको अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । नगरपालिकाले भद्रपुर-८ स्थित श्रीकृष्ण द्वैपायन गुरुकुल वेदविद्याश्रममा बिहान ११ […]
काठमाडौं । न्युजिल्याण्डका क्रिकेट जिमी निशमले नेपालमा जस्तो क्रिकेटको क्रेज र आतिथ्यता आफूले संसारमा अन्त कतै नपाएको बताएका छन् । नेपाल प्रिमियर लिग क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई हराएपछि स्टार स्पोर्ट्सका कमेन्टेटरसँग कुराकानी गर्दै निशमले आफूले नेपालमा […]
झापा । झापाका विभिन्न स्थानबाट लागुऔषध, प्रतिबन्धित औषधि तथा गाँजासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको बुद्धशान्ति-३ धिमाल चोकबाट गाँजाको कारोबार गर्दै आएका ६० वर्षीय श्याम धिमालको घरबाट नगद तीन लाख १० हजार ६४६, […]
झापा । खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया […]
काठमाडौं । चितवनको मुग्लिन–काठमाडौं सडक आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिसहित निर्माणाधीन सडक बिस्तारका लागि घुम्तीलगायत केही ठाउँमा काटछाँट गर्नुपर्ने भएकाले आजदेखि यही पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो […]
बिर्तामोड । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला शाखाका विभिन्न पदमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई नारी सञ्चार गृह झापाले एकैठाउँमा भेला गरी बधाई ज्ञापन गरेको छ । नारी सञ्चार गृहको विभिन्न पदमा रहेर काम गरिरहेका […]