बिर्तामोड । हाम्रो ढुवानी सेवाका सञ्चालक युवा व्यवसायी पदम श्रेष्ठले आफ्नो जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा २१ हजार १२१ रुपैयाँ योगदान गरेका छन् । संघको कार्यालयमा आयोजित संक्षिप्त […]
काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ११ अङ्कले बढेर दुई हजार ६२६ दशमलव ४१ विन्दुमा पुगेको छ । आज उत्पादन र व्यापार बाहेक […]
ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक […]
काठमाडौं । आकर्षक जागिरको प्रलोभन देखाएर म्यानमार पुर्याइएका पाँच जना नेपालीको उद्धार भएको छ । ती नेपालीलाई थाइल्याण्ड हुँदै नेपाल फर्काइएको छ । एक महिलालाई आज र चार पुरुषलाई १७ डिसेम्बरमा नेपाल फर्काइएको नेपाली राजदूतावास, […]
विराटनगर । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार भएको छ । मंगलबार बिहान मनिङवाक निस्किएको बेला ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । सामूहिक बलात्कारपछि हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने राज्य व्यवस्था समिति सदस्यबाट समेत हटेका छन् । सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दर्ता भएपछि संघीय संसद सचिवालयले सोमबार लामिछानेलाई […]
काठमाडौं । भक्तपुरमा हिजो राति मृत भेटिएका बाबु र भाइको हत्या आफूले गरेको भन्दै जेठा छोरा मिलन आचार्यले आत्मसमर्पण गरेका छन् । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य र कान्छा छोरा प्रवीण […]
काठमाडौं । आकर्षक तलबमा क्रोएसिया र साइप्रस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर रौतामाई गाउँपालिका-३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जामगर र बारा […]
काठमाडौं । नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ । अहिले आन्तरिक उडान गरिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा ठप्प भएको हो । दुईवटा ट्वीनअटर जहाजबाट […]
इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मंसुरी चौकमा चाइनिज पेस्तोल र दुई राउन्ड गोलीसहित एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले शुक्रबार साँझ उक्त व्यक्तिलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो। सुनसरी जिल्ला प्रहरी प्रहरीका प्रवक्ता, […]