२०८२ पौष ३० बुधवार , ०४:१५:४५ बजे

Sajhamanch

समाज

काठमाडौं ।  सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन शुक्रवारको तुलनामा ५०० रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज […]

आइतवार, पौष १४, २०८१

कमल । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमल गाउँ कमिटीको अध्यक्षमा निर्मल गड्तौलासहित ११ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा शनिबार सम्पन्न तेस्रो गाउँ अधिवेशनबाट आगामी तीन […]

आइतवार, पौष १४, २०८१

भद्रपुर । नेपाल उत्पीडित जातीय मुक्ति समाज भद्रपुरको तेस्रो नगर अधिवेशनले लालबहादुर चाहरको अध्यक्षतामा २५ सदस्यीय नगर कमिटी गठन गरेको छ । शनिबार भद्रपुर वडा नम्बर १० को सभाकक्षमा भएको तेस्रो अधिवेशनको बन्द सत्रले २५ […]

आइतवार, पौष १४, २०८१

काठमाडौँ । साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लामो समयदेखि नेपाल र भारतबिच हुँदै आएको सैन्य अभ्यासको १८औँ संस्करण मङ्गलबारदेखि रुपन्देहीको सालझण्डीमा हुने भएको छ । ‘सूर्यकिरण’ नामक बटालियनस्तरीय संयुक्त सैन्य […]

आइतवार, पौष १४, २०८१

इलाम । इलामको सन्दकपुरमा रहेको डेरी उद्योगमा आगलागी हुँदा करिव ३० लाखबराबरको क्षति भएको छ । शनिबार सन्दकपुर–३ तालगाउँ बस्ने ४४ वर्षीय सागर खतिवडाको टिनको छानो सिमेन्टले प्लस्टर गरेको दुईतले घरमा आफैले संचालन गरेको अनुकूल […]

आइतवार, पौष १४, २०८१

झापा । झापाको मेचीनगरमा लागू औषधसहित एक कारोबारी पक्राउ परेका छन् । आईताबार साँझ ६ बजे मेचीनगर नगरपालिका–९ गैरीगाउँमा लागू औषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले छापा मारेको थियो । सोही ठाउँ बस्ने २८ […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । कालिकोटको ओडानकु केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । गत पुस ११ गते […]

आइतवार, पौष १४, २०८१

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ । पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा […]

आइतवार, पौष १४, २०८१

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा लामो समयदेखि भारतीय फिल्ममा कमब्याकको प्रतीक्षामा छिन् । केही समय पहिले उनले फरहान अख्तरको फिल्म ‘जी ले जरा’बाट फर्किने जनाइएको थियो । तर, यो फिल्मलाई लिएर अन्योल छ । यसैबीच […]

आइतवार, पौष १४, २०८१

मेचीनगर । रण–खड्ग खवास फाउन्डेसन मेचीनगर–१५ ले उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । आज धुलाबारीस्थित शान्ति समाजको सभाहलमा रण–खड्ग खवास फाउन्डेसनको दोस्रो वार्षिक उत्सव, […]

शनिवार, पौष १३, २०८१