विराटनगर । सुनसरी र ताप्लेजुङबाट नियन्त्रित औषधी र लागुऔषध सहित ५ जनालाई पक्राउ गरिएको छ । हिजो राती ७ बजे अस्थाई प्रहरी पोष्ट श्यामचौकबाट खटिएको प्रहरी टोलीले सुनसरीको धरान उपमहानगरपालिका १५ मिलन चौक स्थितमा स्कुटरमा […]
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव १२ अङ्कले घटेर दुई हजार ६०९ दशमलव ५८ विन्दुमा झरेको छ । आज माइक्रोफाइनान्स, म्युचल फन्ड […]
काठमाडौं । काठमाडौंको कोटेश्वरबाट पेस्तोलसहित एकजना युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ स्थित होटल विश्पुलबाट कोटेश्वर नरेफाट घर भएका ३३ वर्षीय सनराइज खड्का पक्राउ परेका हुन् । उक्त बसेको कोठा नम्बर ४०१ बाट १ […]
काठमाडौँ । भक्तपुरको साँगामा हेली एभरेस्टको विमान आकस्मिक अवतरण भएको छ । उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि आकस्मिक अवतरण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उक्त विमानमा ६ जना यात्रु रहेका थिए […]
धनगढी । मालुमेला विद्यालय नजिकै सडकमा हिँडिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गा लागेर थलारा गाउपालिका–९ आमवगरस्थित भुवा टोलीकी ३८ वर्षीया स्वास्थ्य स्वयंसेविका पच्चकला जोशीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी युवराज भण्डारीका अनुसार शनिबार […]
काठमाडौं । सर्वोच्च अदालतको आजको सुनुवाइ स्थगित भएको छ। पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबारको सुनुवाइलाई स्थगित गरिएको हो। सर्वोच्च अदालतमा बसेको बैठकले शोक प्रस्ताव पारित गरी इजलास नबस्ने निर्णय गरेको सूचना अधिकारी निराजन पाण्डेले […]
काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंमा दुईजना पक्राउ परेका छन् । १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार दिउँसो काठमाडौं–३० रुद्रमार्ग बस्ने २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूको नाम प्रहरीले […]
काठमाडौं । भारतको महाराष्ट्रमा चलिरहेको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । १० वर्ष उमेर समूहका नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका […]
काठमाडौं । सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन शुक्रवारको तुलनामा ५०० रुपैयाँ घटेर तोलाको एक लाख ५० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज […]
कमल । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमल गाउँ कमिटीको अध्यक्षमा निर्मल गड्तौलासहित ११ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ । कमल गाउँपालिका ५ स्थित मंगलमय माध्यमिक विध्यालयको सभाहलमा शनिबार सम्पन्न तेस्रो गाउँ अधिवेशनबाट आगामी तीन […]