२०८२ पौष १९ शनिवार , ०३:२९:४५ बजे

Sajhamanch

समाज

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९.५६ अङ्कले बढेर २ हजार ६९८.०३ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै […]

आइतवार, फागुन ४, २०८१

विराटनगर । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरामा केबुलकार निर्माणको विरोध गर्दै आएको समूहले धरानमा एक जनालाई मोसो दलेको छ । केबुलकारको पक्षमा बोलेको भन्दै विरोधमा रहेको समूहले आइतबार दिउँसो ताप्लेजुङबाट धरान आएका पदम चेन्जी माबोलाई […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर वायु प्रदूषण बढेको छ । अहिले काठमाडौं विश्वका धेरै प्रदूषित शहरको तेस्रो सूचीमा छ । काठमाडौंको वायुमण्डलमा वायुको गुणस्तर सूचकाङ्क (एक्यूआई) आज १६० देखि २०० भन्दा माथिसम्म रहेको छ । […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । पोखरा भ्रमण वर्षमा बेलुन विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न आठ सदस्यीय समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका […]

आइतवार, फागुन ४, २०८१

काठमाडौँ । देशभर १३ लाख किशोरीले एचपीभी खोप लगाएका छन् । माघ २२ देखि फागुन ६ गतेसम्म जारी पाठेघरको मुखको क्यान्सर रोकथामविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत १३ लाख किशोरीले खोप लगाएका हुन् । स्वास्थ्य तथा […]

आइतवार, फागुन ४, २०८१

इलाम । इलाम टेक्निकल इन्स्टिच्युटमा तोडफोड भएको छ । इलाम नगरपालिका –६ खरेल डाँडास्थित रामेश्वर नारायण झाले संचालन गरेको इलाम टेक्निकल इन्स्टिच्युटको ताला चाबी फुटाएर भित्र रहेको कम्प्युटर लगायतका बिभिन्न जिन्सी सामानहरु तोडफोड भएको हो […]

आइतवार, फागुन ४, २०८१

झापा । झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । त्यसमा ३७९ पुरुष र २१९ महिला […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । अवैध विदेशी मुद्रासहित एक अमेरिकी नागरिक विमानस्थलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमेरिकी नागरिक ४६ वर्षीया नि यान छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । बाटिक […]

आइतवार, फागुन ४, २०८१

काठमाडौं । सुनको भाउ आज २७०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलामा एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ति शुक्रवार सुनको भाउ तोलाको एक […]

आइतवार, फागुन ४, २०८१

झापा । जिल्ला प्रहरी कार्यालय झापाका एक जना प्रहरी अधिकारीले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षक धनराज खतिवडाले कार्यालयको छतमाथि झुन्डिएर आत्महत्या गरेको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक विजय […]

आइतवार, फागुन ४, २०८१