२०८२ पौष १७ बिहिवार , ०७:४७:३९ बजे

Sajhamanch

समाज

काठमाडौं । अब भौतिक रूपमा उपस्थित नभई कम्पनी दर्तादेखि खारेजसम्मका काम गर्न मिल्ने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइन माध्यमबाट कम्पनी दर्ता तथा खारेज गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ । कम्पनी संस्थापना, सञ्चालन […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । तीन दिनदेखि स्थिर रहेको सुनको भाउ आज एकैदिन एक हजार ४०० रुपैयाँले बढेको छ । सुनको भाउ आज एक हजार ४०० रुपैयाँले बढेर तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल […]

मङ्गलवार, फागुन २०, २०८१

भोजपुर । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ‘अकबरे खुर्सानीको प्रशोधन केन्द्र’ स्थापना गरिने भएको छ । किसानले उत्पादन गरेको अकबरे खुर्सानीले राम्रो मूल्य पाउने वातावरण निर्माणका लागि भोजपुरमा प्रशोधन केन्द्र स्थानपाको पहल थालिएको हो […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । स्वरुप तथा ढाला परिवर्तन गरेर चलाइएका टिपरमाथि ट्राफिक प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहा पथले अभियान नै सञ्चालन गरेर टिपरमाथि कारबाही सुरु गरेको हो । १८ फागुनको […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । नेपाललाई आवश्यक पर्नेमध्ये करिब आधा औषधिहरु आयात हुने गरेको औषधि व्यवस्था विभागले जनाएको छ । विभागका सूचना अधिकारी एवम् वरिष्ठ औषधि व्यवस्थापक प्रमोद केसीले नेपाललाई आवश्यक पर्नेमध्ये ५० प्रतिशत औषधि भारत तथा तेस्रो […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । देशभरका माझी समुदायले आज लदी पर्व मनाउँदैछन् । लदी पर्व माझी समुदायको विशेष पर्व हो । हरेक वर्ष फागुन महिनाको तेस्रो मङ्गलवार उनीहरुले यो पर्व मनाउने गर्छन् । लदी पर्वमा नदीको किनारमा ढुङ्गाको […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा आगोको ज्वाला निस्किएको छ । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर […]

मङ्गलवार, फागुन २०, २०८१

झापा । भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको पालिका स्तरीय संस्था गठन गरिएको छ । भद्रपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच धनजुजु श्रेष्ठको अध्यक्षतामा १३ जना संस्था गठन गरिएको हो । संस्थाका उपाध्यक्षमा प्रदीप राजवंशी, सचिवमा भक्तबहादुर […]

मङ्गलवार, फागुन २०, २०८१

काठमाडौं । केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २–० ले हराउँदै मच्छिन्द्र एफसीले उपाधि जितेको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको फाइनल खेलको २९औं मिनेटमा आर्मीका विमल पाण्डेको आत्मघाती गोल र ७२औं […]

मङ्गलवार, फागुन २०, २०८१

बिर्तामोड । बिर्तामोड नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भई आएका सागर मिश्रले आज सोमबारदेखि कार्यभार सम्हालेका छन् । प्रमुख प्रशासकीय अधिकृत मिश्र कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंदेखि सरुवा भएर बिर्तामोड आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत […]

सोमवार, फागुन १९, २०८१