२०८३ वैशाख १२ शनिवार , ११:३१:५६ बजे

Sajhamanch

समाज

काठमाडौं । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ । नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि […]

मङ्गलवार, असार १०, २०८२

काठमाडौं । इरानले अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेपछि काठमाडौंबाट कतार जाने उडान रोकिएको छ । हिजो बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको कतार एयरवेजको विमान ओमानको मस्कटमा अवतरण गरेको छ । […]

मङ्गलवार, असार १०, २०८२

झापा । बाढीले डाइभर्सन बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । गएरातिदेखि परेको अविरल वर्षाको कारण हेवा खोलामा आएको बाढी डाइभर्सनमाथि ओभरफ्लो भई बगेका कारण मेची राजमार्ग अवरुद्ध भएको हो । राति ठुलो पानी परेपछि […]

मङ्गलवार, असार १०, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्ब ५१ करोड ८३ लाख ८२ हजार रुपैयाँको अनुमानित आय ब्यय (बजेट)सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरसभाको सोमबार सुरु भएको बैठकमा […]

सोमवार, असार ९, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ। १६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक सबै खोपहरू उपलब्ध गराएको आधारमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता […]

सोमवार, असार ९, २०८२

काठमाडौं । पछिल्लो केही समयदेखि झापाको बाहुनडाँगी, बुद्धशान्ति, भद्रपुर लगायत स्थानमा हात्तीको प्रकोप बढेको गुनासो बढेपछि नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्माले चासो दिएका छन् । असार ८ गते आइतबार काठमाडौमा सांसद शर्माको […]

सोमवार, असार ९, २०८२

विर्तामोड । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले उद्योगी ब्यवसायीले खेप्नुपरेका समस्याका बारेमा सचेत रहन उद्योग, ब्यापार, वाणिज्य तथा आपूर्ति विभागका पदाधिकारी सदस्यलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस झापा मातहत रहेको उद्योग, ब्यापार, वाणिज्य […]

सोमवार, असार ९, २०८२

काठमाडौं । लगातार ४ कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ६०० दशमलव ७६ विन्दुमा पुगेको छ । आज विकास […]

सोमवार, असार ९, २०८२

झापा । झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति  पुर्‍याएको छ । आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पुर्याएको जिल्ला प्रहरी […]

सोमवार, असार ९, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८८५ जनाले नाम टिपाएको जनाएको जानकारी दिएकी छिन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन […]

सोमवार, असार ९, २०८२