२०८३ वैशाख १२ शनिवार , ०३:२८:५५ बजे

Sajhamanch

समाज

फुङ्लिङ । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ। चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता […]

शनिवार, असार १४, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडासँगको सबै व्यापार वार्ता तत्कालका लागि अन्त्य गर्ने घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै क्यानडाले ठूलो प्रविधि कम्पनीहरूलाई लक्षित गरी ल्याएको नयाँ कर नीतिका कारण यस्तो निर्णय लिनुपरेको प्रतिक्रिया […]

शनिवार, असार १४, २०८२

भद्रपुर । अग्रज पत्रकार गोपाल गिरीद्वारा लेखिएको “सदरमुकाम भद्रपुरको गाथा” लोकार्पण गरिएको छ । जिल्ला सदरमुकाम भद्रपुरको इतिहास खोजी गर्दै तयार पारिएको अग्रज पत्रकार गिरीको प्रथम कृति “सदरमुकाम भद्रपुरको गाथा”को नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय […]

शुक्रवार, असार १३, २०८२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नम्बर ८ को कार्यालयले गोलाप्रथाबाट ५० घर परिवारलाई बिहीबार विद्युतीय चुल्हो वितरण गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटबाट ५० थान विद्युतीय चुल्हो वितरण गर्ने योजना बनाइएकोमा ३८४ […]

शुक्रवार, असार १३, २०८२

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज साँझ सार्वजनिक गरेको छ । अहिले साँझ बसेको बोर्ड बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो । […]

शुक्रवार, असार १३, २०८२

अर्जुनधारा । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाले आजदेखि शनिश्चरेमा ५ दिने प्राकृतिक रेसाजन्य हस्तकला तालिम सुरु गरेको छ । संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षता तथा अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको […]

शुक्रवार, असार १३, २०८२

विराटनगर । सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने वृद्ध तथा असहाय व्यक्तिलाई लक्ष्य बनाई नगद र गरगहना चोरी गर्दै आएको भारतीय महिलाको गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले कटहरी […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सुनचाँदी व्यवसायीले फेरि आन्दोलन शुरू गरेका छन् । सुनचाँदी व्यवसायीले आज शटर बन्द गरेर प्रदर्शन गरेका छन् । सरकारले बजेटमार्फत सुनचाँदीका गहनामा २ प्रतिशत विलासिता कर लगाएको विरोधमा नेपाल सुनचाँदी रत्न तथा आभूषण […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन झन्डै ३ हजार रुपैयाँले घटेको छ । सुनको भाउ २ हजार ९०० ले घटेर तोलाको १ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

शुक्रवार, असार १३, २०८२

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज (शुक्रबार) साँझ ६ बजे प्रकाशित हुने भएको छ । केहीबेरअघि बसेको परीक्षा बोर्डको बैठकले साँझ नतिजा प्रकाशन गर्ने तयारी गरेको परीक्षा नियन्त्रक गणेश भट्टले […]

शुक्रवार, असार १३, २०८२