२०८३ वैशाख १२ शनिवार , ०३:३०:१७ बजे

Sajhamanch

समाज

विराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सुनसरीको चतरा–कान्छी चोक भित्री सडक खण्डस्थित रामधुनी नगरपालिका–७ बासबिटीमा कालाबञ्जारबाट कान्छी चोकतर्फ आउँदै […]

आइतवार, असार १५, २०८२

काठमाडौं । एएफसी महिला एशियन कप २०२६ को छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा आज नेपालले लाओससँग खेल्दैछ । खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । महिला फुटबलमा नेपालले […]

आइतवार, असार १५, २०८२

काठमाडौं । हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले […]

आइतवार, असार १५, २०८२

बिर्तामोड । विगत १७ वर्षदेखि शैक्षिक परामर्श सेवा प्रदान गरिरहेको मिसन युएसएले झापामा भोलिदेखि दुई वटा शाखा कार्यालय शुरु गर्ने भएको छ । काठमाडौंका दुई स्थानबाट परामर्श सेवा प्रदान गरिरहेको मिसन युएसएले चितवनको भरतपुरमा तेस्रो […]

शनिवार, असार १४, २०८२

झापा । बिर्तामोड डेंगी संक्रमणको उच्च जोखिमयुक्त भूगोल भएको थाहा पाएपछि नगरपालिकाले आजदेखि लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको छ । नगरपालिकाको सहभालहमा शनिबार बिहान ‘डेङ्गीसहित विभिन्न किटजन्य रोग नियन्त्रणका लागि लामखुट्टेको […]

शनिवार, असार १४, २०८२

दमक । झापाको दमकस्थित कदम थिएटरले नाटक ‘आयोजना नम्बर १६०’को प्रदर्शन गरिरहेको छ । असार ५ गतेदेखि कदम थिएटरको पाइवाइला हिममा नाटक मञ्चन गरिरहेको हो । नाटक १५ असारसम्म मञ्चन हुने कदम थिएटरका कला निर्देशक […]

शनिवार, असार १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गायिका एलिना चौहान र समीक्षा अधिकारीको तारिफ गरेका छन् । ओलीले एलिना र समीक्षालाई ‘साहसी छोरीहरू’ भनेका छन् । आफूलाई गाली गर्नेहरूलाई सार्वजनिक गर्ने एलिना र समीक्षाको कदम आफूलाई […]

शनिवार, असार १४, २०८२

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको ५१औँ दिन प्रवेश गरेको छ । देशभरका २७ वटा हलमा ‘ऊनको स्वीटर’ले प्रदर्शनको ५१औँ दिन मनाएको हो । नवीन चौहानले सिनेमाको निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा चलचित्रमा विपीन कार्की, […]

शनिवार, असार १४, २०८२

काठमाडौँ ।  हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि […]

शनिवार, असार १४, २०८२

काठमाडौं ।  सरकारले नेपालमा वृक्षरोपणको २० वर्षे महाअभियान शुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शनिबार ‘सगरमाथा वृक्षरोपण महाअभियान २०२५-२०४५’ शनिबार शुरु हुन लागेको हो। महाअभियानको उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा […]

शनिवार, असार १४, २०८२