२०८२ पौष १५ मङ्गलवार , १०:५७:३७ बजे

Sajhamanch

समाज

काठमाडौं । काठमाडौंको कलंकीमा आगलागी भएको छ । बिजुलीको पोलमा आगलागी हुँदा त्यस क्षेत्रमा आवगमन समेत प्रभावित भएको छ । बिजुली पोलमा लागेको आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी […]

मङ्गलवार, चैत १९, २०८१

भोजपुर । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ। रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक/एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो। विश्वमा नै […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहको आन्दोलनमा अराजक गतिविधि गरेको आरोपमा प्रहरीले थप १८ जनालाई पक्राउ गरेको छ । सो घटनामा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ । यसअघि सोमबार प्रहरीले तीन जनालाई पक्राउ गरेको […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौँ । नेपाल शिक्षक महासंघले बुधवारदेखि काठमाडौँमा ‘शैक्षिक सडक आन्दोलन’ गर्ने भएको छ। माघ २० गतेदेखि आन्दोलनमा रहेको महासंघले ‘काठमाडौँ जा‍औँ अभियान’ अन्तर्गत अनिश्चितकालीन शैक्षिक सडक आन्दोलन गर्न लागेको हो । आन्दोलनबारे जानकारी दिन आयोजित […]

मङ्गलवार, चैत १९, २०८१

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ । चालू वसन्तयाममा अन्नपूर्ण हिमाल […]

मङ्गलवार, चैत १९, २०८१

झापा । मदन भण्डारी राजमार्गको झापा, इलाम, मोरङ र सुनसरी खण्डमा वन क्षेत्रभित्रका १३ हजार ८३४ वटा रुख कटानको प्रक्रिया अघि बढेको छ । वन क्षेत्रको भोगाधिकार दिने निर्णय गरिसकेको हुँदा सम्बन्धित जिल्लाका डिभिजन वन […]

मङ्गलवार, चैत १९, २०८१

इलाम । इलामका दुई जना नाबालिकाहरुलाई जबरजस्ती करणी गर्ने दुईजना अभियुक्तलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा इलाम नगरपालिका- ४ बरबोटे बस्ने २२ वर्षीय दीपेश नेपाली र चुलाचुली गाउँपालिका- ६ तोरीबारी बस्ने ५१ वर्षीय हेमबहादुर विश्वकर्मा […]

मङ्गलवार, चैत १९, २०८१

झापा । झापाको अर्जुनधारा नगरपालिकामा भोलिबाट वडास्तरीय टि-२० क्रिकेट नकआउट प्रतियोगिता हुने भएको छ । नगर खेलकुद विकास समितिको आयोजनामा वडास्तरीय क्रिकेट प्रतियोगिता संचालन हुने भएको हो । नगरपालिकाका ११ वटै वडाका खेलाडीको सहभागितामा नगरमा […]

मङ्गलवार, चैत १९, २०८१

काठमाडौं । सुनको भाउमा आज पनि कीर्तिमान कायम भएको छ । सुनको भाउ आज अहिलेसम्मकै उच्च तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ आज तोलामा […]

मङ्गलवार, चैत १९, २०८१

मुस्ताङ । घरपझोङ गाउँपालिका-२ मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले १६ जिल्लाका कृषि प्राविधिकलाई फलफूल तथा सागसब्जी खेतीसम्बन्धी तालिम प्रदान गरिरहेको छ। आइतबारदेखि सुरु भएको तीनदिने ‘गुणस्तरीय बिरुवा उत्पादन तथा नर्सरी व्यवस्थापन’ विषयक तालिममा संघ, प्रदेश […]

मङ्गलवार, चैत १९, २०८१