२०८३ वैशाख ११ शुक्रवार , ०१:२५:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । बाँकेको कोहलपुरमा प्रहरीले नक्कली नोट र लागुऔषधसहित एक जना पक्राउ पक्राउ छन् । पक्राउ पर्नेमा जनगर्जन नेटवर्क प्रा.लि. अध्यक्ष एवं सञ्चालक मनबहादुर सहकारी देउवा छन् । उनलाई इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार, मंगलबार […]

मङ्गलवार, असार ३१, २०८२

इलाम । इलाममा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ भने अर्का एकजना पुरुष सिकिस्त भएका छन् । सर्पले टोकेर चुलाचुली गाउँपालिका-१ तीनतले बस्ने चित्रबहादुर राईकी छोरी १३ वर्षीया प्रिया राईको मृत्यु भएको हो । […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । देशभरका ७७ वटै जिल्लाहरु पूर्णखोप घोषणा भएका छन । हिजो काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाहरू पूर्णखोप घोषणा भएसँगै देशभरका सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएका हुन । […]

मङ्गलवार, असार ३१, २०८२

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका कुन्ताबाट अनलाइन सट्टेबाजीमा संलग्न पाँच जना पक्राउ परेका छन् । उनीहरुबाट १८ थान मोबाइल र पाँच थान ल्यापटप बरामद भएको छ । मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा रहेको नालदूम भिलेज रिसोर्ट र […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा आज नेपाल र श्रीलङ्का खेल्दै छन् । खेल बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा नेपाली समयअनुसार बेलुका पौने ७ बजे शुरू हुनेछ । यसअघि आज दिउँसो तीन बजे बङ्गलादेश र […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । आज ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाञ्चोक, काभ्रे, काठमाडौं, ललितपुर, भक्तपुरमा बाढीको मध्यम जोखिम छ । यस्तै इलाम, झापा, पाँचथर, तेह्रथुम, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, लमजुङ, तनहुँ, […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । सुन आज हिजोजस्तै तोलाको एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज चाँदीको भाउ भने घटेको छ […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । घुस प्रकरणमा मुछिनु भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मंगलबार पदबाट राजीनामा दिनुभएको छ। अहिले भरखरै बालुवाटार पुगेर उहाँले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राजीनामा बुझाउनु भएको हो । मन्त्री […]

मङ्गलवार, असार ३१, २०८२

झापा । झापाको दमकमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय बालक रहेका छन् । प्रहरीका अनुसार दमक ९ स्थित टुकुरे र बेतनी खोलाको दोभानमा डुबेर दमक ९ का ११ […]

मङ्गलवार, असार ३१, २०८२

काठमाडौं । असार सकिन लाग्दा देशभर करिब ५९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि मन्त्रालयका अनुसार हिजो असार २९ गतेसम्म ८ लाख १६ हजार ४०५ हेक्टर जमिनमा रोपाइँ भएको हो । सबैभन्दा बढी सुदूरपश्चिम […]

मङ्गलवार, असार ३१, २०८२