२०८३ वैशाख ११ शुक्रवार , ११:३६:३३ बजे

Sajhamanch

समाज

काठमाडौं । शेयर बजार आज पनि उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से ३४ दशमलव ६१ अङ्कले बढेर २ हजार ७९४ दशमलव ७८ विन्दुमा पुगेको छ । नेप्से हिजो पनि ३४ अङ्कभन्दा धेरैले […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । सरकारले हरेक वर्ष साउन १६ गते राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । अस्ति सोमवार बसेको मन्त्रिपपिरषद् बैठकले साउन १६ गतेलाई कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । सरकारले साउन महिनाभर राष्ट्रिय डेङ्गी सचेतना अभियान सञ्चालन गर्ने भएको छ । लामखुट्टेको नियन्त्रण र टोकाइबाट बच्ने उपायबारे सचेतना अभिवृद्धिको लक्ष्यसहित सरकारले एक महिने अभियान घोषणा गरेको हो । मन्त्रालयले आज आयोजना गरेको […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । थाइल्यान्डबाट ल्याएको ५ किलो गाँजासहित प्रहरीले एकजना भारतीय नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीया लियाओन फुङथर छिन् । असार ३० मा एयर एसियाको उडानमार्फत काठमाडौं आएका उनलाई […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलमा क्रिकेट प्रतियोगिताको मिति र ठाउँ सार्वजनिक भएको छ । ओलम्पिकमा १२८ वर्षपछि फर्किने पक्का भएको क्रिकेट प्रतियोगिताको मिति र ठाउँ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगी परीक्षणको शुल्क निर्धारण गर्न जरुरी रहेको बताएका छन् । बुधवार ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा बोल्दै मन्त्री पौडेलले डेंगी परीक्षणको सकेसम्म निःशुल्क परीक्षण गर्न प्रयत्न गर्ने […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरूमा देखिएको छ । पौडेलले गएको शुक्रवार आउँदो वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । आज २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाञ्चोक, सोलुखुम्बु, सङ्खुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुरमा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान […]

बुधवार, असार ३२, २०८२

विराटनगर । मोरङबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले जहदा गाउँपालिका–४ हटिया टोलबाट बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरबाट पेस्तोल बरामद गरेको हो । हतियार लुकाएको आरोपमा जहदा–४ […]

बुधवार, असार ३२, २०८२

काठमाडौं । सुनको भाउ आज एकैदिन एक हजार ३०० रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

बुधवार, असार ३२, २०८२