विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको साढे पाँच महिनामा आन्तरिक स्रोतबाट २३ करोड ३५ लाख राजस्व संकलन गरेको छ । गत साउनदेखि १५ पुससम्म महानगरले जम्मा ३ करोड ३५ लाख ९७ हजार रुपैयाँ अर्थात् […]
वीरगञ्ज । लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर […]
बिर्तामोड । अपाङ्गता भएका व्यक्तिहरुको लागि बिर्तामोड नगरपालिकामा आयोजित स्वास्थ्य शिविरमा २१६ जनालाई नयाँ कार्ड वितरण गरिएको छ । गत पुस ५ देखि १४ गतेसम्म नगरका सबै वडामा आयोजित शिविरमा रातो, निलो, पहेँलो र सेतो […]
झापा । प्रतिबन्धित लागूऔषधसहित दमकका एक युवक पक्राउ पक्राउ परेका छन् । हिजो साँझ ५ बजे दमक पूर्व बसपार्कमा प्रहरी टोलीले शंकास्पद अबस्थामा हिडिरहेका दमक ८ बस्ने २२ वर्षीय नरेश खड्कालाई चेकजाँच गरेको थियो । […]
कानेपाखरी । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा मोरङ जिल्लाको कानेपोखरीमा पाँच दिवसीय आधारभूत श्रृंगार तालिम सुरु भएको छ । संस्थाको शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्ला अन्तर्गतका […]
मोरङ । ‘एसियन हाइवे’ निर्माणका क्रममा मोरङको पथरी शनिश्चरे १० जिरी खिम्तीमा राखिएको ‘प्लान्ट’ले वातावरणमा असर पुर्याएको स्थानीयवासी गुनासो गरेका छन् । प्लान्टबाट निस्किएको धुलो, धुवाँ, दूषित पानी, विकार कच्चापदार्थ र आवाजले समुदायमा असर परेको […]
सरोज भट्टराई शिवसताक्षी । पूर्वकै प्रसिद्ध मेला कनकाई माई मेला यसवर्ष ५ दिन भव्य रुपमा सञ्चालन गर्ने गरी तयारी सुरु गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित माइधारमा र कनकाई नगरपालिका वडा नं. […]
काठमाडौं । सरकारले भूकम्प र मनसुनजन्य विपद्बाट भएका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण यसै वर्षदेखि सुरु गर्ने तयारी गरेको छ । माघ २ गते मनाइने राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसर पारेर पुनर्निर्माण अभियान घोषणा गर्ने सरकारको तयारी […]
बिर्तामोड । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा बिर्तामोडका व्यवसायी इन्द्रचन्द्र विन्दलले आफ्नो जन्मदिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएका छन् । बालाजी इन्टरनेशनलका सञ्चालक विन्दलले बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यवसायी राहत कोष’मा […]
हल्दिबारी । लायन्स क्लव अफ बिर्तामोडले हल्दिबारी–२ मा रहेका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । हल्दिबारी २ स्थित राष्ट्रिय एकता प्राथमिक विद्यालयका ११० जना बालबालिकालाई जाडोका लागि न्यानो […]