विराटनगर । पूर्वपश्चिम राजमार्गमा ४ वटा सिलिन्डर बम भेटिएको छ । पूर्वपश्चिम राजमार्गका मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ स्थित मालती पुल नजिकै गाडिएको अवस्थामा ४ वटा सिलिन्डर बम भेटिएको प्रहरीले जनाएको छ । राजमार्गमा गाडिएको अवस्थामा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले १३० गुनासो सम्बोधन गरेको छ । नागरिकबाट प्राप्त ती गुनासाहरु रेकर्ड गरेर आवश्यकताका आधारमा तत्काल तथा नीतिगत सुधारक विषय मन्त्रालयमा रिपोर्टिङ गरिएको […]
काठमाडौं । गायनमा आधारित चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ को छैटौं सिजन आगामी माघ ४ देखि सुरु हुने भएको छ। यसअघि कार्यक्रमको प्रोमो सार्वजनिक भैसकेको छ। छैटौं सिजनको निर्णायकमा राजु लामा, उदय सोताङ, […]
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन गेटबाट सुनसहित दुई युवतीलाई प्रहरीले पक्राउ गरेको छ । भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको १४९.११ ग्राम सुनसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा […]
विराटनगर । विराटनगरको होटल इस्टर्न स्टार होटलमा भारत नागरिक मृत भेटिएका छन् । भारत बिहारको पूर्णिया घर भएका ३५ वर्षीय दीपककुमार साह मृत भेटिएका हुन् । मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार साह भारतीय कपडा […]
झापा । धनकुटाको साँगुरीगढी गाउँपालिका–९ चाँदी बजारबाट प्रहरीले आज बिहान १२० किलोग्राम गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चाँदी बजारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेका व्यक्तिहरूले बिहान सवा ४ बजे चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय […]
विराटनगर । एसियन हाइवे निर्माणको क्रममा शङ्कास्पद वस्तु फेला परेको छ। मोरङको नगरपालिका सुन्दर्हरैंचा – ७ स्थित मालती खोला पुलमा शङ्कास्पद वस्तु फेला परेको भन्ने अपुष्ट खबर आएको मोरङका प्रहरी प्रमुख नारायण प्रसाद चिमरीयाले जानकारी […]
विराटनगर । संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका २ घर भई […]
काठमाडौं । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले बढेर एक लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको […]
काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ । बिहीबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आयोजना गरेको साक्षात्कार कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले १० को परीक्षा प्रदेशलाई हस्तान्तरण गर्ने बताइन् […]