२०८२ असोज १०, शुक्रवार , ०७:००:३४ बजे

Sajhamanch

समाज

झापा । झापामा नेपाल–भारत अन्तर्राष्ट्रिय सीमास्तम्भ मर्मत कार्य सुरु भएको छ । नेपाल–भारत ‘बाउन्ड्री वर्किङ ग्रुप’को निर्णानुसार नेपालकातर्फबाट मर्मतसम्भार गरिने बिजोर नम्बरका सीमास्तम्भ मर्मत थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण, झापाका गणपति सशस्त्र […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ । यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । प्रशान्त तामाङ निर्देशित फिल्म ‘सारंग’को टिजर सार्वजनिक भएको छ । टिजरमा बाबुआमाको मतभेदले बच्चामा पर्ने असर, साथी-साथीबीचको प्रेम र समर्पणको विषय प्रस्तुत गरिएको छ । टिजरमा सहरी जीवनशैली र सम्बन्धलाई दर्शाइएको छ । […]

शुक्रवार, पौष २६, २०८१

काठमाडौं । अमेरिकाको भर्जिनियामा कार दुर्घटना हुँदा दुई नेपालीको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार बिहान करिब सात बजेतिर भर्जिनियाको स्यान्टिल्ली भन्ने ठाउँमा रहेको विन्डम होटल परिसरको पोखरीमा कार खस्दा कारमा सवार दुई […]

शुक्रवार, पौष २६, २०८१

अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने देखिएको छ ।आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको बीबीसीले जनाएको छ । […]

शुक्रवार, पौष २६, २०८१

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो । सो […]

बिहिवार, पौष २५, २०८१

झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई परिवर्तन गर्न सक्ने आधार नै शिक्षा भएको बताएका छन् । परिवर्तनको आधार नै शिक्षा भएकाले सबैको प्राथमिकतामा शिक्षा हुनुपर्ने बताए । आज झापाको अर्जुनधारा–३ स्थित जनता माविको […]

बिहिवार, पौष २५, २०८१

कानेपोखरी । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कानेपोखरीमा सञ्चालन गरेको पाँच दिने आधारभूत श्रृंगार तालिमको आज समापन गरिएको छ । संस्था अन्तरगत शिक्षा उपसमितिको आयोजनामा मोरङ जिल्लामा […]

बिहिवार, पौष २५, २०८१

झापा । क्यानडामा सडक दुर्घटनामा परी एक नेपाली युवकको मृत्यु भएको छ। क्यानडाको समय अनुसार मंगलबार राती १०ः३० बजे क्युबेक सिटीमा उनको मृत्यु भएको हो। घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा […]

बिहिवार, पौष २५, २०८१

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । अघिल्ला ६ कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार ६३५ दशमलव शून्य नौ विन्दुमा झरेको छ । […]

बिहिवार, पौष २५, २०८१