२०८२ असोज १०, शुक्रवार , ०२:१२:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविविधमन्त्री विद्या भट्टराईले शिक्षा र स्वास्थ्यबिचको तादात्म्ययताले मात्रै समृद्ध समाजको निर्माण गर्न सकिने बताएकी छिन् । राष्ट्रिय योग दिवसको अवसरमा काठमडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा र योगसँग […]

मङ्गलवार, माघ १, २०८१

झापा । माघेसङ्क्रान्तिको अवसरमा झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा तरुल महोत्सव आयोजना भएको छ । महोत्सवमा नेपाल र भारतका परम्परागत (रैथाने) उत्पादन अवलोकनकर्ताको आकर्षण बनेको छ । तरुललगायत रैथाने खानेकुरा र ग्रामीण उत्पादनको प्रर्वद्धन गर्ने उद्देश्यले […]

मङ्गलवार, माघ १, २०८१

काठमाडौं । आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेर एक लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ […]

मङ्गलवार, माघ १, २०८१

काठमाडौं । ‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यहि माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी तेस्रो […]

मङ्गलवार, माघ १, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन् । “आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी […]

मङ्गलवार, माघ १, २०८१

काठमाडौं । आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका […]

मङ्गलवार, माघ १, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि […]

मङ्गलवार, माघ १, २०८१

काठमाडौं । आज देशभर माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण शुरू हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् […]

मङ्गलवार, माघ १, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघका जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराईले आप्mनो जन्मदिन बिर्तामोड उद्योग वाणिज्य संघमा मनाएकी छन् । आफूहरुको अगुवाइमा स्थापना गरिएको व्यवसायी राहत कोषमा सहयोग रकम जम्मा गर्दै भट्टराईले आइतबार आफ्नो जन्मदिन संघको […]

सोमवार, पौष २९, २०८१

काठमाडौं । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५.५४ अंकले घटेर २ हजार ५९४.१३ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, […]

सोमवार, पौष २९, २०८१